पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल जनता र राजाको सहमतिबाट ख’डा भएको स्मरण गराउँदै जनतको आस्था, चाहना र जनभावना मे’ट्न खोजेर नमे’टिने बताएका छन् । उनले घुमाउरो तरिकाले राजसंस्थालाई कसैले मे’ट्न नसक्ने सन्देश दिन खोजेका छन् ।
प्रजातन्त्र दिवसको शुभकामना सन्देश दिदै पूर्व राजा ज्ञानेन्द्र शाहले भनेका छन्,‘जनताको आस्था, चाहना र जनभावना अ’न्तत अमिर रहन्छ र यसलाई मे’ट्न खोजे, बटोरर त्यो मेटिैन बटारिन्न ।’
उनले नेपाल, जनता र राजाको सहमतिबाट ख’डा भएको स्मरण गराउँदै त्यसको अस्तित्व र’क्षा पनि सहमतिबाटै मात्र हुने बताएका छन् । यथार्थको अव’ज्ञा र नि’षेध र वि’भे’दको राजनीति सुरु गरिएको भन्दै अ’सन्तुष्टि जनाएका छन् ।
शाहले भनेका छन्,‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले नि’षेध र वि’भे’दको राजनीति सुरु गरिएकोमा मुलुक दिन प्रति दिन ज’टिलतातर्फ फस्दै गउको महसुस आम नेपालीले गरिरहेका छन् ।




