• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • ४ हप्ता अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

अदालतको गेटबाटै बिद्रोही ने.क.पा.का नेता धर्मेन्द्रलाई प्रहरीले काभ्रे पुर्याइएको छ।

  •  संवाददाता
  • मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित
    Advertisement

    सर्बोच्च अदालतको आदेशलाई अवहेलना गर्दा अदालतको गेटबाटै गिरफ्तार बिद्रोही ने.क.पा.का नेता धर्मेन्द्र बास्तोलालाई प्रहरीले रातारात जिल्ला प्रहरी कार्यालय काभ्रे पुर्याइएको छ।

    नेता बास्तोलालाई बिना कारण गिरफ्तार गरिएको र फेरी गिरफ्तार गरिए कारबाही गर्ने कडा चेतावनीसहितको आदेश सर्बोच्चले दिए पनि प्रहरीले अदालतको गेटबाटै बलपूर्वक बिना पक्राउ पुर्जी गिरफ्तार गरी रातारात जिल्ला प्रहरी कार्यालय काभ्रे पुर्याइएको हो।

    सर्बोच्च अदालतले प्रहरी महानिरीक्षक शैलेस थापाक्षेत्री र गृहसचिव महेश्वर न्यौपाने सहितका सरकारी अधिकारीलाई तोकेर भनेको छ–‘फेरि पक्राउ गरिए विपक्षीलाई संविधानको धारा १२८ (४) तथा न्याय प्रशासन ऐन ०७३ को दफा १७ बमोजिम कारवाही हुने व्यहोराको जनाउ विपक्षीहरुलाई दिनु ।’ बन्दी प्रत्यक्षीकरणको रिटमा गृह–सचिव न्यौपाने र आइजीपी शैलेश थापा सहितलाई विपक्षी बनाइएको छ । तर पनि सर्वोच्चको गेटमा बास्तोलालाई लछार पछार पार्दै पक्राउ गरेको देख्नेहरुले प्रहरीको व्यवहारलाई ‘अमानवीय’ भनेका छन् ।

    यसैबीच नेता बास्तोलाकोतर्फबाट बहस पैरवी गरिरहेका बरिष्ठ अधिवक्ता एकराज भण्डारीले गृह–सचिव र आइजीपीविरुद्ध अदालतको अवहेलनाको निवेदन दर्ता गर्ने बताएका छन्।  “‘प्रधानमन्त्री, प्रहरी र गृहमन्त्रालयले कानुन मानेका छैनन्’ उनले अघि थपे – ‘दिनदहाडै कानुन मिच्न पाइँदैन, गृह–सचिव र आइजीपीविरुद्ध अदालतको अवहेलनाको निवेदन दिन्छौं ।’

    नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लाई प्रहरीले पहिलोपटक पुस २९ गते ललितपुरको गिम्दीबाट गिरफ्तार गरेको थियो । त्यसयता सर्वोच्च र काठमाडौं जिल्ला अदालतले बाँस्तोलालाई पाँच पटक छाड्ने आदेश गरिसकेको छ । तर, सोमबार पाँचौपटक प्रहरीले उनलाई सर्वोच्चको गेटबाट पक्राउ गरेर काभ्रेपलाञ्चोक प्रहरीको हिरासतमा थुनेको छ ।

    मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.