• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

वाई सर्भिस क्लबको आँखा शिविरमा मोदीका १८० जना लाभान्वित

  •  संवाददाता
  • बुधबार, चैत ०७, २०८० मा प्रकाशित
    Advertisement

    पोखरा । वाई सर्भिस क्लब अफ पोखराको आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शनिबार सम्पन्न आँखा शिविरमा १८० जना लाभान्वित भएका छन् ।

    मोदी गाउँपालिका वडा नं। १ कार्यालयको स्थानिय व्यवस्थापनमा मोदी गाउँपालिका वडा नं। १ मा रहेको भुकताङ्ले स्वास्थ्य चौकीमा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा चस्मा तथा औषधि समेत निशुल्क वितरण गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि मोदी १ पर्वतका वडा अध्यक्ष टेकबहादुर गुरुङले वडाले हरेक वर्ष विभिन्न संघ संस्थाहरु संग मिलेर स्वास्थ्य शिविर संचालन गर्दै आएको वताउँदै ग्रामिण भेगका विकत वस्तीमा वसोबास गर्ने नागरिकलाई स्वास्थ्य सेवा गाउँ मै आएर दिएकोमा क्लब तथा अन्य संस्थाहरुलाई धन्यवाद दिर्दै आगामि दिनहरुमा पनि सहयोगको अपेक्षा गरेका थिए ।

    कार्यक्रममा वाइज मेन इन्टरनेशलन नेपाल डिस्ट्रिक्टका गर्भनर अरुण रानाभाटले वाइ सर्भिस क्लब अन्तराष्टिय स्तरको सामाजिक सेवा गर्दै आएको संस्था भएको र नेपालमा पनि केहि समय देखि सक्रिय रहेको वताउँदै क्लबले गरेका सामाजिक कार्यहरुको वारेमा वोलेका थिए ।

    सो अवसरमा मोदी गापा वडा नंं १ कार्यालय, भुकताङ्ले स्वास्थ्य चौकी, हिमालयन आँखा अस्पताल, ग्लोबल आइएमइ बैंक, सानिमा जिआईसि इन्स्योरेन्स, दर्शन फाउण्डेसन, खोज मिडिया, लौसीबोट सामुदायिक होम स्टे र दरबारथोक एड्भरटाईजिङ एजेन्सीलाई कार्यक्रम सम्पन्न गर्न महत्वपूर्ण सहयोग गरि पु¥याएको योगदानको कदर गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।

    प्राविधिक सहयोग उपलब्ध गराएको हिमालय आँखा अस्पतालका कर्मचारी शालिकराम भण्डारीले हिमालय आँखा अस्पतालले विकट गाउँमा वसोबास गर्ने नागरिक लक्षित कार्यक्रमहरुलाई सहयोग गर्दै आएको वताएका थिए ।

    क्लबका अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कार्यक्रम संयोजक तथा रिजनल सर्भिस डाइरेक्टर कृष्ण रानाभाटले गरेका थिए ।

    बुधबार, चैत ०७, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.