• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

तनहुँको घिरिङमा यूनाइटेडको स्वास्थ्य शिविर ७ सय वढी लाभान्वित

  •  संवाददाता
  • आइतबार, जेठ २०, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरा । यूनाइटेड क्लब पोखराको आयोजनामा तनहुँको घिरिङमा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । घिरिङ गाउँपालिका वडा नं ३ रानीपोखरीमा आयोजित शिविरमा ७ सय ५५ जनाले प्रत्यक्ष स्वास्थ्य लाभ लिए । शिविरमा हाडजोर्नी, नशा, स्त्रीरोग, नाककान घाँटी, बालरोग, दन्त रोग लगायतको परिक्षण गरिएको थियो । सो अवसरमा २ सय २ जनाको सुगर परिक्षण संगै २ सय २२ जनाले इसिजी, भिडियो एक्सरेको सुविधा लिएका थिए ।

    शिविरको उद्घाटन गर्दै घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले ग्रामिण भेगमा रहेका जनताहरुलाई लक्षित गरी शिविरको आयोजना गरेकोमा यूनाइटेड क्लब प्रति आभार प्रकट गरे । अध्यक्ष थापाले भने घिरिङ गाउपालिकामा रहेका ग्रामिण भेगका जनता जो कृषिमा निर्भर छन उनीहरुले विरामी भएपनि स्वास्थ्य उपचारका लागि शहर जान भ्याउदैनन उनीहरुका लागि गाउमै आएर निशुुल्क रुपमा स्वास्थ्य जाँचको लागि यूूनाइटेड क्लब संग सहकार्य गरेर अगाडी वढेका हौ यसबाट पक्कैपनि जनताले लाभ लिनेछन ।

    त्यस्तै पूर्व अध्यक्ष रन वहादुर रानाले युुनाइटेड क्लबले पोखरामा महोत्सवको आयोजना गरी ग्रामिण भेगमा रहेका जनताहरुलाई लक्षित गरेर स्वास्थ्य शिविरको आयोजना गरेकामा यूनाइटेड क्लब प्रति आभार प्रकट गरे ।

    यूनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले स्थापना कालदेखी यूूनाइटेड क्लवले स्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेको र त्यसको निरन्तरता स्वरुप घिरिङमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको वताए । स्थापना कालदेखी हाल सम्म आइपुुग्दा विभिन्न ग्रामीण भेगहरुमा पुुगी जनताहरुलाई स्वास्थ्य लाभ दिएको उनको भनाइ रहेको थियो ।

    सो अवसरमा वोल्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी नशारोग विभागका प्रमुख सह प्रध्यापक डा. झपिन्द्र पोख्रेलले गाउँका दुर दराजमा रहेका विपन्न वर्गका मानिसहरुलाई लक्षित गरी आयोजना गरिने स्वास्थ्य शिविरले जनताहरुलाई प्रत्यक्ष प्रभाव पार्ने वताए ।

    त्यस्तै हाडजोनी तथा नशारोग विशेषज्ञ डाक्टर दिनेश विकले शिविरमा उपलब्ध नभएका औषधकी र हाजोर्नीको अपरेशन गर्नुपर्ने विरामीलाई निशुल्क अप्रेशनको व्यवस्था गर्ने र आर्थिक अभावमा रहेका घिरिङका हाडजोर्नी तथा नशारोगका विरामीलाई उक्त सेवा प्रदान गर्न आफु तयार रहेको वताए ।

    यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले यूनाइटेड क्लबले स्थापना कालदेखी वर्षेनी ग्रामीण भेगमा रहेका जो स्वास्थ्यको पहुचबाट टाढा रहेका छन उनीहरुलाई मध्येनजर गरी स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको र सोही अनुरुप घिरिङ गाँउपालिकाका दुर दराजमा रहेका जनताहरुलाई लक्षित गरी स्वास्थ्य शिविरको आयोजना गरेको वताए ।

    सो शिविरमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ सह प्रध्यापक डा. झपिन्द्र पोखरेल, स्त्रीरोग विशेषज्ञ डा. नारायण ओझा, रेडियोलोजिष्ट सह प्रध्यापक डा. रोशन पंगेनी, जनरल सर्जन डा. आनन्द भट्टराइ, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. दिनेश बिक, पेट छाती मुटुरोग विशेषज्ञ डा. सुदर्शन सुवेदी, डा उज्जवल शाह, डा. ओसीन ढकाल, डा. सागर अधिकारी, शोभाखर पाण्डे, नरहरी पनेरु, सुवास सुवेदी, इश्वर शर्मा, सृजना पौडेल, सन्दिप केसी, सुुस्मिता घमाल, ममता थापा, विपना थापा, प्रतिमा गुरुङ, निशानी खत्री, सन्देश पौडेल, डिल बहादुर क्षेत्री, बिजय खड्का, सम्झना पौडेल लगायतले सहजीकरण गरेका थिए ।

    क्लबका कार्यसमिति सदस्य तथा स्वास्थ्य शिविर कार्यक्रमका संयोजक जयराम आचार्यले सञ्चालन गरेको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिना, कोषाध्यक्ष सूर्य बहादुर बानियाँ, क्लवका सदस्यहरु सन्तोष कार्की, शिव थापा, शान्ति सुवेदी, क्लबका आजिवन सदस्य शुसिला श्रेष्ठ, रिम क्षेत्री लगायतको सहभागीता रहेको थियो ।

    घिरिङ गाउँपालिकाको ब्यवस्थापनमा सम्पन्न शिविरमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर रानीपौवा पोखरा , नरहरि पोलिक्लिनीक पोखरा १० रामबजार र एशिया ओरल एण्ड डेण्टल केयर प्रालि पोखरा ५ जिरो किमिको प्राविधिक सहयोग रहेको थियो ।

    आइतबार, जेठ २०, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.