• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

महिला सञ्जाल स्तरीय तीज गित प्रगियोगिता सम्पन्न

  •  संवाददाता
  • आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
    Advertisement

    प्रतियागितामा वडा न.५ रिभान वडा महिला सञ्जाल प्रमथ,वडा न.४ लाहाचोक महिला सञ्जाल द्धितिय, वडा न। ३ घाचोक महिला सञ्जाल तृतिय र वडा न.८ ल्वाङ्गले सान्तवना पुरस्कार प्राप्त ग¥यो । प्रथम, द्धितिय, तृतिय र सान्तवना क्रमस नगरु १०,०००, ८,००० ,६००० र ४००० साथमा प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ठ नृत्य पुरस्कार वडा न.८ की गिता गौतमले प्राप्त गरिन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मिन बहादुर गुरुङले हाम्रो संस्कार र संस्कृतिको संरक्षणमा लाग्न अनुरोध गर्दै परम्परागत मान्यता र विधि नमर्ने गरी मनाउनु पर्नेमा जोड दिनुभयो ।

    उपाध्यक्ष सिता अधिकारीले महिला सञ्जालको अनुरोधमा पालिका स्तरीय तीज गित प्रतियोगिताको आयोजना गरेको बताउनु भयो । कार्यक्रका विच महिलाको पूर्ण सहभागिताविना कुनैपनि राष्ट्रको आर्थिक, सामाजिक,सांस्कृतिक, राजनीतिक एवं समग्र विकास गतिविधिको सम्भावना नरहने उल्लेख गर्नुभयो । सस्कार र संस्कृतियुक्त तीजलाई भडकिलो र उत्ताउलो बनाउन नहुने समेत बताउनु भयो ।
    माछाुच्छे« गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत गोपीकृण्ण अर्याले,समाजिक विकास समितिका संयोजक एवं वडा न.९ का अध्यक्ष हरि ब। क्षत्री, कार्यपालिका सदस्य श्रीदेवी विश्वकर्मा,वडा न. ४ का अध्यक्ष मधुसुदन अधिकारी लगायतले शुभकामना दिनुभयो ।

    गाउँपालिका उपाध्यक्ष सिता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत महिला सञ्जाको अध्यक्ष कल्पना रानाभाटले र संचालन महिला तथा बालबालिका शाखा प्रमुख ज्योति पौडेले सञ्चालन गर्नभयो ।

    आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.