• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

प्रहरी माओवादी भिडन्तमा सात सन्दिग्ध माओवादी मारिएको दाबी

  •  संवाददाता
  • बिहीबार , मंसिर २७, २०८१ मा प्रकाशित
    Advertisement

    माओवादी प्रभावित भारतको छत्तीसगढको नारायणपुरमा प्रहरीले भिडन्तमा सात सन्दिग्ध माओवादी मारिएको दाबी गरेको छ । माओवादी मारिनेको सङ्ख्या अझ बढी हुनसक्ने प्रहरीले बताएको छ ।

    यस भिडन्तबारे छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव साईले भने,‘हाम्रो सुरक्षा बलले नक्सलवादीविरुद्धको अपरेसनमा सात जनालाई मार्न सफल भएको छ।’
    यो भिडन्त यस्तो समयमा भएको हो जब गृहमन्त्री अमित शाह तीन दिनपछि बस्तर पुग्न लागेका हुन् ।

    बस्तरका आईजी सुन्दरराज पीका अनुसार डिसेम्बर १० मा, नक्सलविरोधी खोज अभियानमा, नारायणपुर, दन्तेवाडा, जगदलपुर, कोंडागाउँ जिल्लाको डीआरजीसँग एसटीएफ र सीआरपीएफको संयुक्त टोली दक्षिण अबुझमद क्षेत्रको लागि प्रस्थान गरेको थियो। आज बिहान ३ बजेदेखि संयुक्त सुरक्षा बलको टोली र नक्सलवादीबिच भिडन्त जारी छ । सुन्दरराजले भने, ‘अहिलेसम्मको खोज अभियानमा सात नक्सलवादीको शव बरामद गरिएको छ।’

    प्रहरीका अनुसार यस अभियानमा एक हजारभन्दा बढी सैनिक संलग्न छन् । प्रहरीका अनुसार अहिले पनि भिडन्त र खोजी कार्य जारी छ । यस भिडन्तमा नेकपा माओवादी केन्द्रीय समितिका एक सदस्यको पनि मृत्यु हुन सक्ने प्रहरी अधिकारीहरूले आशङ्का व्यक्त गरेका छन् । यद्यपि मारिएका सन्दिग्ध माओवादीको भने अन्तिम सनाखत हुन सकेको छैन ।

    छत्तीसगढमा माओवादीविरुद्ध प्रहरीले निरन्तर अभियान चलाइरहेको छ । यो वर्ष अहिलेसम्म प्रहरीले भिडन्तमा २ सय १५ जनाभन्दा बढी माओवादी मारिएको दाबी गरेको छ । छत्तीसगढ छुट्टै राज्य बनेपछिको यो सबैभन्दा ठुलो सङ्ख्या हो। (बीबीसी हिन्दी

    बिहीबार , मंसिर २७, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.