• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

गण्डकी धौलागिरी पेट्रोलियममा सुवेदी

  •  संवाददाता
  • सोमबार, माघ २८, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरारमाघ २६
    गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनको शनिवार सम्पन्न २७ औं साधारण सभा तथा चौधौं अधिवेसनले मोहन सुवेदीको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ । सुवेदी अर्का प्रत्यासी सुरेन्द्ररमण पराजुलीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्ष बाहेक अन्य पदहरुमा सर्वसम्मत भएको थियो ।
    समितिको उपाध्यक्षमा जय मोहन भट्टराई, महासचिवमा सुजन बराल, उपमहासचिवमा नवराज पौडेल र कोषाध्यक्षमा सुमन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
    यसैगरी सदस्यहरुमा भुगोल गुरुङ, सन्तोष बराल, विप्लब हमाल, बिजय अर्याल र इश्वर पौडेल निर्वाचित भएका छन् ।
    यसअघि अधिवेशनको उद्घाटन गर्दै, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले पेट्रोलियम पदार्थको व्यापार २५ प्रतिशतले घटेको बताए । सरकारको पूँजिगत खर्च कम हुनु, नेपाल भारत खुल्ला सिमाना र विद्युतीय गाडीको व्यापारसँगै पेट्रोलियम व्यवसायीको लगानी धरापमा परेको बताएका हुन ।
    स्वचालित मुल्य प्रणालीका कारण नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ सस्तो भएकाले सिमानाबाट नेपाल आउने अधिकांस सवारी साधनले उतैबाट इन्धन भर्ने, विकास निर्माणमा प्रयोग हुने मेशिनरी सामान तथा डिजेल प्लान्ट पूर्णरुपमा संचालनमा नआउँदा पनि व्यापार घटेको प्रधानले उल्लेख गरे । बजारमा विद्युतीय सवारी साधनको बढ्दो प्रयोग पनि पेट्रोलियम पदार्थको कम खपतको कारण बनेको प्रधानले बताए ।
    पेट्रोलियमको कारोबारमा नेपाल आयल निगमको एकाधिकार रहेकाले, अरवौ रुपैया लगानी गरेका व्यवसायीलाई निगमले कारिन्दाको जस्तो व्यवहार गरेको आरोप लगाए । व्यवसायी निगमको कारिन्दा नभई व्यापारिक साँझेदार भएको समेत स्पष्ट पारे । प्रधानले पेट्रोलियम पदार्थ ढुवानीका लागि निगमले उपलब्ध गराएका साधन मापदण्ड विपरित रहेको आरोप लगाउँदै त्यसलाई सुधार गर्न जोड दिए । उनले व्यापारीलाई निगमले उपलब्ध गराएको गुणस्तर र परिणाममै पेट्रोलियम पदार्थ विक्री बितरण गर्न आग्रह गरे । पेट्रोलियम व्यवसायीका बिषयमा यसअघि निर्माण भएको गलत भाष्यमा अहिले सुधार आएको प्रधानले बताए ।
    कार्यक्रममा राष्ट्रिय एशोसियशनका बरिष्ठ उपाध्यक्ष सुनिल गुरुङ्गले पैसा कमाउने लोभमा बदनाम हुनेगरी कारोबार नगर्न व्यवसायीलाई सुझाव दिए । ग्राहकमैत्री व्यवहार र गुणस्तरमा ध्यान दिन आग्रह गर्दै, गुरुङले व्यवसायीमा लोभ देखिदा सिंगो पेट्रोलियम क्षेत्र बद्नाम भएको उल्लेख गरे । बिगतमा केही पेट्रोलियम व्यवसायीले निगमसँग मिलेर बदमासी गरेको घट्ना सार्वजनिक हुँदा सवैले शिर निहुराउने अवस्था आएको समेत गुरुङले बताए । गुरुङले इमानदारीता पूर्वक काम गर्न सुझाव दिदै गलत धन्दाबाट आर्जन भएको पैसाले पोल्ने भन्दै सचेत गराए ।
    गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनका अध्यक्ष राजन गोगंजुको अध्यक्षतामा भएको कार्यक्रममा नापतौल तथा गुणस्तर कार्यालय पोखराका प्रमुख मनोज पोखरेल, नेपाल आयल निगम गण्डकी प्रदेश डिपो गगनगौंडाका निमित्त प्रमुख पर्शुराम अधिकारी, एशोसियशनका केन्द्रिय सदस्य एवं गण्डकी संयोजक शुशिल गौचन, ट्यांकर एशोसियशनका उपाध्यक्ष धुर्व गौतम, निर्वाचन समितिका संयोजक सुमन भट्टराई, भलाई कोषका संयोजक जयमोहन भट्टराई, चालक संघका सुमन गुरुङ, पेट्रोलियम मजदुर संघका दुर्गा कंडेल, सल्लाहकार नविन बराल लगायतले पेट्रोयिम क्षेत्रका देखिएका समस्याका बारेमा बोलेका थिए ।

    सोमबार, माघ २८, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.