• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

वैदेशीक रोजगारमा गएका अधिकांश युवाहरुमा निसन्तानको समस्या

  •  संवाददाता
  • शुक्रबार, फागुन ३०, २०८१ मा प्रकाशित
    Advertisement

    पोखरा, चैत १ गते
    वैदेशीक रोजगारमा गएका अधिकांश युवाहरुमा निसन्तानको समस्या रहेको एक अनुसन्धानले देखाएको छ ।
    करिब ४६ प्रतिशत युवाहरुमा यो समस्या रहेको र विशेष गरी खाडी मुलुकमा रहेका युवाहरुमा त्यस्तो समस्या आएको मेडिकल क्षेत्रका विज्ञहरुको भनाई छ ।
    त्यसैगरी कुल प्रजनन दर भएका दम्पती मध्ये नेपालमा अन्दाजी १५ प्रतिशत निसन्तानपनको समस्या रहेको पाइएको छ । यसको प्रतिशत बढन सक्ने सम्भावना दिनप्रतिदिन बढ्दो छ । यसको मुख्य कारणमा युवाहरुमा पढाई पूरा गर्ने, भविष्य निर्माण गर्ने र पैसा कमाउने साथै ढिलो बिबाह गर्ने रहेको छ, जसले गर्दा युवामा प्रजनन क्षमतामा कमी आई सकेको हुन्छ ।
    पोखरामा दश बर्ष अगाडि स्थापना भएको सहारा अन्तराष्ट्रिय फर्टीलिटी सेन्टरको उपचारमा आएका युवाहरुमा सो समस्या देखा परेको जानकारी दिएको छ ।
    निसन्तान दम्पतीहरुका लागि संचालित यस सेन्टरले ४६ प्रतिशत युवाहरुका लागि सम्बन्धित सरोकार निकायबाट सचेतनामुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिदै आएको छ ।
    यही समस्या सम्बोधनसँगै फर्टीलिटी सेन्टरले शनिबार पोखरामा आफ्नो दशौँ बार्षिकोत्सव भव्यताका साथ मनाउने जमार्को गरेको छ ।
    निसन्तान दम्पतीहरुका लागि प्राकृतिक, कृतिम गर्भाधान र टेप्टयूब बेबी तरिकाबाट ३५ सय जोडीले सेवा लिएको सेन्टरका अध्यक्ष एवं वरिष्ठ स्त्री तथा प्रजनन रोग विशेषज्ञ डा। गिरीधारी शर्माले बताउनुभयो । जसबाट अन्दाजी एक हजार सन्तान प्राप्ति भएको अनुसन्धानबाट देखाएको उहाँले बताउनुभयो ।
    सेन्टरले वार्षिकोत्सवको अवसरमा चैत ५ गतेसम्म बाँझोपन भएका जोडीहरुलाई बिशेष छुट र सेवाहरु उपलब्ध गराएको छ । जसमा निशुल्क ओपीडी तथा परामर्श सेवा, निशुल्क भिडियो एक्स–रे, आईभिएफ प्याकेजमा विशेष छुट सहित विभिन्न सेवाहरु प्रदान गरिरहेको डा। शर्माले बताउनुभयो ।
    हाल पोखरामा ४ वटा यस्ता फर्टीलिटी सेन्टर संचालनमा छन् भने २ वटा अरु सन्चालनमा आउने क्रममा रहेको साहारा इन्टरनेशनल फर्टीलिटी सेन्टरका संचालक एवं निसन्तानपन विज्ञ डा। गिरीधारी शर्माले जानकारी दिनुभयो । उहाँले नेपालमा यस्ता सेन्टर पचास भन्दा बढी सन्चालनमा रहेको भन्दै भारतमा बिस हजार भन्दा बढी यस्ता सेन्टरहरु रहेको उल्लेख गर्नुभयो ।

    शुक्रबार, फागुन ३०, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.