• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ३ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ३ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

श्रीकृष्ण प्रणामीमा श्रीकृष्ण प्रकट महा महोत्सव सम्पन्न

  •  संवाददाता
  • आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित
    Advertisement

    श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण प्रकाट्य महा महोत्सव सम्पन्न भएको छ ।

    हरेक वर्ष कृष्ण जन्माष्टमीको अवसरमा आयोजना हुँदै आएको महोत्सव यस वर्षपनि निरन्तरता दिएको हो ।

    महोत्सवमा पुगेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरमा कृष्ण मन्दिरको रुपमा परिचित गराउनका लागि पोखरा महानगरले साथ र सहयोग गर्ने बताए । पोखरा महानगरभित्र तीन वटा श्रीकृष्ण मन्दिर रहेको र पोखरामा श्रीकृष्ण मन्दिर कहाँ छ भनेर एकिन गर्ने अवस्था नरहेको अवस्थामा पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण मन्दिरलाईनै कृष्ण मन्दिर हो भनी चिनाउनका लागि महानगरको तर्फबाट पहलकदमी गर्ने बताए ।

    बिगत ३४ वर्षदेखि सञ्चालन र ब्यवस्थापन गर्दै आइरहेको श्रीकृष्ण प्रणामी मन्दिरले पोखरामा धार्मिक पर्यटक भित्रयाउनका लागि आयोजना गर्न लागेको १०८ तारतम सागर पाठ पारायण कार्यक्रम मार्फत पोखरामा धार्मिक पर्यटन प्रवद्र्धन हुने र त्यसमा महानगरको तर्फबाट समेत साथ र सहयोग रहने उनको भनाइ रहेको थियो ।

    त्यस्तै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले धार्मिक कार्यक्रम मार्फत समाजमा सकारात्मकता प्रदान गर्ने बताइन । धार्मिक कार्यक्रमले मानिसलाई समाजमा सकारात्मक कार्य गर्न उत्सुक बनाउने भएकाले मानिसमा सुख समृद्धि र आनन्द प्राप्त भइ द्धन्द्ध हिंसा जस्ता घटनाहरु समेत नहुने उनको भनाइ रहेको थियो ।

    श्रीकृष्ण प्रणामी मन्दिरले गत असार ३१ देखि साउन ३१ गते सम्म एक महिने श्रीकृष्णवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन सम्पन्न भइ कृष्ण अष्टमीको दिन श्रीकृष्ण प्रकाट्य महा महोत्सवको आयोजना गरिएको श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन ढकालले जानकारी दिए । अध्यक्ष ढकालका अनुसार पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आगामी दिनमा मन्दिरभित्र सिसमहल निर्माण गर्ने र त्यसका लागि गण्डकी प्रदेश सरकारले आर्थिक सहयोग प्रदान गरेको समेत बताए । त्यतिले मात्र पर्याप्त नहुने बताउदै ढकालले श्रीकृष्ण प्रणामी मन्दिरको भौतिक संरचना निर्माणमा पोखरा महानगरको समेत साथ र सहयोग आवश्यक रहेको बताए । आगामी वर्ष असोज महिनामा १०८ तारतम सागर पाठ पारायण कार्यक्रमको आयोजना गरि करिब पाँच लाख धार्मिक पर्यटक श्रीकृष्ण प्रणामी मन्दिरमा ल्याउने योजना रहेको समेत ढकालले बताए ।

    श्रीकृष्ण प्रकाट्य महा महोत्सवमा एस के डान्स स्कुलको तर्फबाट विभिन्न कृष्ण सम्बन्धी नृत्यहरु प्रस्तुती संगै बाइजुराज महिला समितिको तर्फबाट समेत नृत्य प्रस्तुती रहेको मन्दिरका सचिव लक्ष्मण बरालले जानकारी दिए । बरालका अनुसार एक महिना सम्म सञ्चालित श्रीमदवीतकमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारिका साध्वी उर्वशी माताजीको मुखारविन्दु बाट संगीतमय कथा प्रवचन सम्पन्न भएको थियोभने संगीतमय कथा प्रवचनमा गायक तथा बाध्यवाधक सुनिल राइ र अनुपम भुजेलले साथ दिएका थिए । उक्त एक महिने श्रीमदवीतक चर्चामा हजारौं भक्तजनहरुको उपस्थिती रहेको समेत सचिव बरालले जानकारी दिए । महा महोत्सवमा संस्थाका उपाध्यक्ष गोपाल ठकुरीले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रम संयोजक केशव प्रसाद बरालले धन्यवाद मन्तब्य राखेका थिए । महा महोत्सवको अवसरमा एमआरआर टीम पोखराद्धारा प्रस्तुत गरिएको भजनमा भक्तजनहरु झुमेका थिए भने केदारेश्वर मन्दिरको तर्फबाट महा आराती समेत प्रस्तुत गरिएको थियो ।

    आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.