• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

बक्स अफिसमा ‘कान्तारा’ को धमाका, पछि परे सलमान र रामचरण

  •  संवाददाता
  • आइतबार, असोज १९, २०८२ मा प्रकाशित
    Advertisement

    मुम्बई । साउथ अभिनेता ऋषभ शेट्टीको फिल्म ‘कान्तारा स् च्याप्टर १’ ले भारतीय बक्स अफिसमा राम्रो व्यवसाय गर्न सफल भएको छ । गत २ अक्टोबर ९१६ असोज० मा रिलिज भएको फिल्मले कमाइको मामलामा सलमान खानको ‘सिकन्दर’ र रामचरणको फिल्म ‘गेम चेन्जर’ लाई समेत पछि पारेको छ ।

    फिल्मले तीन दिनमा भारतमा मात्र १५० करोडको व्यवसाय गर्न सफल भएको छ । फिल्मको चौथो दिन अर्थात ५ अक्टोबर ९१९ असोज० मा समेत राम्रो कमाइरहेको भारतीय मिडियाले जनाएका छन् । फिल्मले अहिलेसम्म केही ठुलो फिल्मको रेकर्ड तोडेको दाबी गरिएको छ ।

    एकै मितिमा लागेका सलमानको फिल्म ‘सिकन्दर’ले अहिलेसम्म ११० करोड कमाउन सफल भएको छ भने राम चरणको ‘गेम चेन्जर’ले भने १३१ करोड कमाउन सफल भएको छ ।

    ‘कान्तारा ः च्याप्टर १’ कन्नड फिल्म हो । फिल्मले यो वर्ष धेरै कमाउने धेरै कमाउने कन्नड फिल्मको सूचीमा आफूलाई उभ्याउनुको अलवा अहिलेसम्म धेरै कमाउने फिल्मको सूचीको चौथो नम्बरमा परेको छ ।

    फिल्मले पहिलो दिन देखिँदै राम्रो कमाइ गरिरहेका छ । फिल्मले पहिलो दिन ६१।८५ करोड, दोस्रो दिन ४६ करोड र तेस्रो दिन ५५ करोड कमाउन सफल भएको थियो । फिल्मको अहिले सम्मको आम्दानी १६२।८५ करोड रुपैयाँ पुगेको छ । फिल्मले संसारभरबाट २२५ करोड बढी कमाएको बताइन्छ ।

    फिल्ममा हिन्दी, तमिल, तेलुगु, मलयालम र बंगाली भाषा पनि प्रयोग भएको छ । फिल्म २०२२ को ‘कान्तारा’ को सिक्वेल हो । १४ करोड भारुको लागतमा बनेको ‘कान्तारा’ ले बक्स अफिसमा ४०० करोडभन्दा बढीको व्यापार गरेको थियो । फिल्ममा ऋषभ शेट्टी दोहोरो भूमिकामा देखिएका थिए । यस फिल्मबाट ऋषभले सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेका थिए ।

    आइतबार, असोज १९, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.