• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ३ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ३ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

जाडोमा दिनहुँ नुहाउनु जरुरी छ रु

  •  संवाददाता
  • मङ्गलबार, कार्तिक २६, २०८२ मा प्रकाशित
    Advertisement

    जाडोमा नुहाउनुलाई कतिपयले ‘बाघ मार्नु’ भन्छन् । जाडो महिनामा बिहान सबेरै उठेर चिसो पानीले नुहाउनुपर्दा धेरैलाई सकस हुन्छ । यस्तो धेरैले हरेक दिन किन नुहाउने भनी आफैँसँग प्रश्न पनि गर्छन् । केही दिन नुहाइएन भने के हानि गर्ला  यस विषयमा बुझौँ

    जाडोमा कम तापक्रमको कारणले गर्दा शरीरमा कम पसिना आउँछ । त्यसैले दैनिक ननुहाउँदा तत्काल कुनै हानि हुँदैन । यद्यपि, नुहाइधुवाई पूरै छोड्नु राम्रो विचार भने होइन, यो तपाईंको दैनिक दिनचर्या र शरीरको आवश्यकतामा निर्भर गर्दछ ।

    – तपाईँ धेरै हिँडडुल गर्नु हुन्छ वा परिश्रम गर्नु हुन्छ, व्यायाम गर्नुहुन्छ वा बाहिर खुलामा काम गर्नु हुन्छ भने दिनहुँ नुहाउनु राम्रो हुन्छ ।

    – तर तपाईँ घरमै बसिरहनुहुन्छ, कम सक्रिय हुनुहुन्छ भने एक दिनको अन्तरमा नुहाउँदा पनि हुन्छ ।

    –धेरै तातो पानीले नुहाउनु हुँदैन, छालाको लागि मनतातो पानी राम्रो हुन्छ ।

    तीन दिनसम्म ननुहाउँदा के हुन्छ रु

    आलस्य वा चिसोको कारणले जाडोमा हामी कयौँ दिनसम्म नुहाउँदैनौँ । यस्तो अवस्थामा शरीरमा हल्का प्रभाव देखिन सक्छ ।

    –हल्का गन्धस् छालामा ब्याक्टेरिया पसिनासँग मिलेर गन्ध उत्पन्न गर्न सक्छ ।

    – छाला चिलाउँछ वा चिपचिप हुन्छस् मृत छाला र तेल जम्मा भएर छालालाई असहज बनाउन सक्छ ।

    –सरसफाइको कमीस् काखी, घाँटी र खुट्टा जस्ता क्षेत्रहरूमा ब्याक्टेरिया उत्पन्न हुन सक्छ ।

    तर ३ दिनसम्म नुहाउनाले कुनै गम्भीर रोग लाग्दैन । यदि यो नियमित बानी बन्छ भने यसले छालाको सङ्क्रमण र दुर्गन्धसँग सम्बन्धित समस्याहरू निम्त्याउन सक्छ ।

    ३० दिनसम्म नुहाएन भने के हुन्छ रु

    पूरै महिनासम्म ननुहाईकन बस्नु शरीरका लागि हानिकारक हुन सक्छ । यसले दुर्गन्ध मात्र होइन, अन्य धेरै शारीरिक समस्याहरू पनि निम्त्याउन सक्छ ।

    –छाला पत्र जम्नुस् फोहोर र मृत कोशिकाहरू जम्मा भएर छालामा बाक्लो तह बनाउँछन्, छिद्रहरू बन्द हुन्छन् ।

    –संक्रमणः फंगस र ब्याक्टेरिया द्रुत गतिमा बढ्न सक्छन्, जसले गर्दा फोहोर खटिरा, चिलाउने र दागहरू निम्त्याउँछन् ।

    –शरीरको कडा गन्धस् ननुहाउँदा शरीरमा कडा गन्ध आउन सक्छ ।

    – सामाजिक प्रभावस् कडा गन्ध र अस्वच्छताले आत्मविश्वासमा कमी आउँछ र सामाजिक असहजता बढाउन सक्छ ।

    ३० दिनसम्म ननुहाईकन बस्नु भनेको छाला र सामाजिक दृष्टिकोण दुवैबाट हानिकारक छ । यो बानीले सङ्क्रमण र छाला रोग निम्त्याउन सक्ने डाक्टरहरू बताउँछन् ।

    ननुहाईकन कति दिनसम्म बस्न सकिन्छ ?

    प्रत्येक व्यक्तिको जीवनशैली र वातावरण फरक हुन्छ । यद्यपि, केही सामान्य मापदण्डहरू पालना गर्न सकिन्छः

    – १–२ दिनको अन्तरमा नुहाउनु जाडोमा सामान्य र सुरक्षित मानिन्छ ।

    –३–४ दिनमा नुहाउँदा शरीरमा हल्का गन्ध, चिलाउने, वा सुख्खापन सुरु हुन सक्छ ।

    –७ दिनमा नुहाउँदा सङ्क्रमण र गन्धको जोखिम बढ्छ ।

    –३० दिनः यो अवधि ननुहाईकन बस्नु धेरै हानिकारक छ । यसो गर्दा छाला रोग र फंगसको जोखिम उच्च हुन्छ ।

    त्यसैले, एक दिन बिराई नुहाउने प्रयास गर्नुहोस् वा कम्तीमा शरीरको मुख्य भागहरू सफा गर्नुहोस् । विशेष गरी काखी, घाँटी, तिघ्रा र खुट्टा जस्ता पसिना आउने क्षेत्रहरू सफा गर्नुपर्छ ।

    जाडोमा नुहाउनका लागि टिप्स

    –धेरै तातो पानीबाट नुहाउनबाट बच्नुहोस् । मनतातो पानी पर्याप्त हुन्छ ।

    – नुहाएलगत्तै बडी लोशन वा मोइस्चराइजर लगाउनुहोस् ।

    –हरेक दिन पूरा नुहाउन सम्भव छैन भने, ‘स्पट क्लिनिङ’ (शरीरका मुख्य हिस्सा सफा गर्ने) को प्रयास गर्नुहोस् ।

    –छाला धेरै सुक्खा छ भने, नुहाउनुको सट्टा हल्का ओसिलो तौलियाले पुछ्नुहोस् ।

    निष्कर्ष

    जाडोमा नुहाउने आवश्यकता व्यक्तिपिच्छे फरक हुन्छ । यद्यपि, सरसफाइ, आत्मविश्वास र छालाको स्वास्थ्यको लागि नियमित नुहाउनुको विकल्प छैन । तपाईँ आफ्नो दैनिक दिनचर्या अनुसार नुहाउने अन्तरालहरूमा हेरफेर गर्न सक्नुहुन्छ । तर तीन दिनभन्दा बढीको अन्तर स्वास्थ्यकर हुँदैन ।

    मङ्गलबार, कार्तिक २६, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.