• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • ४ हप्ता अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

देशमा नयाँ राजनीतिक अध्यायको सुरुवात गर्दै बालेन्द्र शाह को नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन

  •  संवाददाता
  • शुक्रबार, चैत १३, २०८२ मा प्रकाशित
    Advertisement

    राष्ट्रपति रामचन्द्र पौडेल ले आज शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री शाहलाई पद तथा गोपनीयताको शपथ गराउनुका साथै मन्त्रिपरिषद्का सदस्यहरूलाई पनि शपथ गराउनुभएको हो।

    नवनियुक्त मन्त्रिपरिषद्मा अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्रीमा सुनिल लम्साल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा विराजभक्त श्रेष्ठ नियुक्त हुनुभएको छ। त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा पोखराका गनेस पौडेल नियुक्त भएसँगै पर्यटन क्षेत्रले नयाँ नेतृत्व पाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुदमन्त्रीमा सस्मित पोखरेल, स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानीमन्त्रीमा निशा मेहता, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा डा। विक्रम तिमिल्सिना, सामान्य प्रशासन तथा भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्रीमा प्रतिभा रावल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा सोविता गौतम नियुक्त हुनुभएको छ। यस्तै कृषि तथा पशुपक्षी एवं वन तथा वातावरणमन्त्रीमा गीता चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डा।दीपक साह र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा सीता वादी रहनुभएको छ ।

    रक्षा तथा उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शाहले नै सम्हाल्नुभएको छ। शपथ ग्रहण समारोहलाई सांस्कृतिक रूपमा विशेष बनाइएको थियो। हिन्दू परम्पराअनुसार १०८ बटुकद्वारा स्वस्ति वाचन र बौद्ध परम्पराअनुसार १०७ भिक्षुद्वारा अष्टमंगल पाठ गरिएको थियो। साथै मिथिला र किराती संस्कृतिका प्रतीकहरूको प्रदर्शनमार्फत नेपालको बहुसांस्कृतिक पहिचान झल्काइएको थियो। र्‍यापरबाट राजनीतिमा उदायनु भएको प्रधानमन्त्री शाहको उदयलाई विशेषगरी नयाँ पुस्ताको परिवर्तनको संकेतका रूपमा हेरिएको छ । प्रधानमन्त्री शाहले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय जित हासिल गर्दै राष्ट्रिय राजनीतिमा प्रवेश गर्नुभएको हो। यसअघि काठमाडौं महानगरपालिका का मेयर रहनुभएका उहाँले जनसमर्थनका आधारमा संघीय राजनीतिमा प्रभावशाली उपस्थिति देखाउनुभएको छ। नयाँ सरकार गठनसँगै देशमा सुशासन, विकास र परिवर्तनप्रति जनअपेक्षा बढेको छ।

    शुक्रबार, चैत १३, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.