• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

दशौँ रारा पोखरास्पोर्टस् अवार्ड वैशाख ३१ मा हुँदै, ९ विधामा उत्कृष्ट सम्मान प्रदान गरिने

  •  संवाददाता
  • बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित
    Advertisement

    गण्डकी प्रदेशका खेलकुद क्षेत्रका उत्कृष्टप्रतिभालाई सम्मान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको “दशौँ रारा पोखरास्पोर्टस् अवार्ड–२०८२” यही वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने भएकोछ । यसअघि वैशाख १८ का लागि तय गरिएको कार्यक्रम विशेष कारणवश सारिएको नेपालखेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । वि।सं। २०५७ सालमा कास्कीबाट स्थापना भईहाल गण्डकी प्रदेशस्तरमा विस्तार भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी ले २०७२सालदेखि नियमित रूपमा पोखरा स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको छ ।

    मञ्चलेखेलाडीहरूको मनोबल उच्च राख्न र खेलकुद क्षेत्रको समग्र विकासमा टेवा पु¥याउन यस्तोअवार्ड कार्यक्रमलाई निरन्तरता दिएको हो ।यस वर्षको अवार्डमा ९ विधामा सम्मान प्रदानगरिनेछ । जसमा वर्ष खेलाडी ९पुरुष र महिला०, पिपुल्स च्वाइस अवार्ड, लाइफ टाइमअचिभमेन्ट अवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ÷संस्था वा क्लब,स्पेशल अवार्ड र उत्कृष्ट खेल पत्रकार अवार्ड समावेश छन्् । यसपटक पिपुल्स च्वाइस र स्पेशलअवार्ड थप गरिएको विशेषता रहेको छ । कार्यक्रमको मुख्य प्रायोजक हिम श्रीफूड्स प्रालिको ‘रारा तयारी चाउचाउ’ रहेको छ भने पिपुल्स च्वाइस अवार्डका लागिगुरुङ गहना घर र स्पेशल अवार्डका लागि नेलम्बो नेपालले प्रायोजन गरेका छन् ।

    अवार्डप्रक्रियालाई पारदर्शी बनाउन मञ्चले प्रतिभा छनोट उपसमिति समेत गठन गरेको जनाएको छ ।पिपुल्स च्वाइस अवार्डका लागि विभिन्न ५ जनाखेलाडीहरुको मनोनयन सार्वजनिक भई भोटिङ प्रकृया समेत जारी रहेको छ । जसमा मनोनयनमापर्नेमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी,क्रिकेटका विपिन खत्री र मुवाथाई÷आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा रहेका छन । अवार्ड सफल बनाउन विभिन्न समिति तथा उपसमितिगठन गरिएका छन्् मूल आयोजकसमितिको संयोजकमा मञ्चका अध्यक्ष मानबहादुर घर्ति (एमबी आस्थां ) रहेका छन् भनेसह–संयोजकमा राजाराम पौडेल र उमा आले छन् ।

    अन्य विभिन्न उपसमितिमा मञ्चकापदाधिकारी तथा पूर्वअध्यक्षहरूलाई जिम्मेवारी दिइएको छ । मञ्चका महासचिव परशुराम शर्माले पत्रकार तथासरोकारवालाहरूलाई कार्यक्रममा उपस्थित भई साथ र सहयोग गर्न आग्रह गरेका छन्् । उनलेसबैको सहभागिताले कार्यक्रम अझ भव्य, सभ्य र अर्थपूर्ण बन्ने विश्वास व्यक्त गरेकाछन् ।कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार,प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्काठमाडौँ, कास्की जिल्ला खेलकुद विकास समिति, रुपा गाउँपालिका, माछापुुच्छ«ेगाउँपालिका, अन्नपूर्ण गाउँपालिका, मादी गाउँपालिकाको विशेष सहयोग रहनेछ ।यसैगरी मुख्य प्रायोजकमा हिम श्री फूड्स प्रालिको रारा तयारी चाउचाउ, सहप्रायोजकमा गुरुङ गहना घर प्रालि न्यूरोड पोखरा र केल्मी नेपाल प्रालि रहेका छन्।

    भोटिङ पार्टनरमा खल्ती बाई आइएमी,हस्पिटालिटी पार्टनरमा प्लाजा होटल गु्रप होटल त्र्रmाउन प्लाजा नक्साल काठमाडौ ,फ्र्याङ्कलिन एजुकेशन कन्सलटेन्सी, र टेम्पलबेल बुटिक होटल एण्ड स्पा लेकसाइड पोखरा,अफिसियल एयरलाइन्स यति एयरलाइन्स, पिपुल्स च्वाइस अवार्ड पुरस्कारका लागि गुरुङ गहना घर,टाईगर ग्रुप अफ पोखरा नेपाल, पोखरा महानगर वडा नम्वर ३, पोखरा वडा नम्वर १५,पोखरा वडा नम्वर ९, वडा नम्वर १०, वडा नम्वर १, ईश्वर गुरुङ ९हङकङ० बुल्समेन क्लबसंस्थापक, नेपाल खेलकुद पत्रकार मञ्च काठमाडौँ, सहारा क्लब पोखरा, पूर्व अध्यक्षप्रेमनारायण न्यौपाने, तमु धीँ युके, सहारा युके, सहारा हङकङ, सहारा अष्टे «लिया,पूर्व अध्यक्ष मोहन घले, पूर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचन, निसानरानामगर, युवराज गुरुङ र रमेश कुमार गुरुङ जापान, किरण थापा अष्ट्रेलिया,भूतपूर्व खेलाडी मञ्च पोखरा, गणेशबहादुर भट्टराई (बुम¥याङ रेष्टुरेन्ट),भूगोल गुरुङ (फिट नेपाल), सिटिजन फर्निचर, हेम्जाकोट होमस्टे, मुुस्ताङ लेतेथकाली किचन ड्यामसाइड पोखरा, बुल्समेन प्लेग्राउण्ड, दिपक थापा  निवर्तमान वडा सदस्य,पोखरा–१००, लेखनाथ उद्योग वाणिज्य संघ, दर्शन लामा (लामा कलेक्सन, पोखरा) सहयोगी रहेका छन् । साथै निजी क्षेत्र, विभिन्न संघसंस्था, पूर्व खेलाडी र प्रवासी नेपालीसमुदायबाट समेत सहयोग प्राप्त हुने बताइएको छ ।

    बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.