• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न

  •  संवाददाता
  • आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
    Advertisement

    पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा मिति २०८३ जेष्ठ २४ गते पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं ६ मा स्थित होटेल गोल्डेनमा मा सम्पन्न भएको छ।
    संघका अध्यक्ष रेशम बहादुर के.सीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथी फलेबास नगरपालिका वडा नं ४ का वडा अध्यक्ष अच्युत तिवारी रहेका थिए ।विशिष्ट अतिथिमा गण्डकी प्रादेशिक क्रिकेट संघका सदस्य ऋषिरा‌म गौतम, सशस्त्र प्रहरी बल नेपाल न.२५ गण हे.क्या चण्डिका प्रहरी निरीक्षक सुनिल केसी र जिल्ला खेलकुद विकास समिति पर्वतका सदस्य गंगा बहादुर गुरुङको उपस्थिति रहेको थियो।
    साधारण सभामा अतिथिको रुपमा बाग्लुङ जिल्ला क्रिकेट संघका अध्यक्ष विष्णु प्रसाद आचार्य, मंगलोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नागेश्वर उपाध्याय, सरस्वती माध्यमिक विद्यालयका शिक्षक शिवलाल शर्मा, बालारानि माध्यमिक विद्यालयका शिक्षक अजित मगर, नेत्र हिन क्रिकेट संघका प्रतिनिधि हरिदत्त शर्माको‌‌ उपस्थिति थियो।

    उक्त साधारण सभामा पर्वत क्रिकेट संघका उपाध्यक्ष सुजन शर्मा पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने विद्यालय‌को तर्फ बाट मंगलोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नागेश्वर उपाध्याय र बालारानि माध्यमिक विद्यालयका शिक्षक अजित मगरले विद्यालयहरूमा क्रिकेट खेलको विकास के कसरी गर्न सकिन्छ भन्ने सुझावसहित मन्तव्य व्यक्त गर्नुभएको थियो। खेलाडीहरू अभिभावकको तर्फ बाट शेषराज सुबेदि र पूर्व खेलाडीको रूपमा विनोद पोखरेलज्यूले मन्तव्य दिनुभएको थियो । त्यसैगरी बाग्लुङ जिल्ला क्रिकेट संघका अध्यक्ष विष्णु प्रसाद आचार्यले बाग्लुङ र पर्वत सँगसँगै सम्बोधन पाएको र छिमेकी जिल्लाको रूपमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरा राख्दै मन्तव्य दिनुभएको थियो।

    साधारण सभामा जिल्ला भित्र प्रतियोगिताहरू आयोजना गर्दा सहयोग गर्नुहुने विभिन्न व्यक्ति र संस्थाहरूलाई समेत सम्मान गरेको थियो। क्रिकेट संघले सम्बन्धन पाउँदाका‌ चुनौतीहरू, हाल नेपाल क्रिकेटको वर्तमान अवस्था , जिल्ला क्रिकेटमा स्थानीय सरकारको अपरिहार्य, सिमित स्रोत साधन र बजेटको बाबजुद पर्वत क्रिकेट संघहले गरेको कार्य सम्पादनको चर्चा लगायतका कुराहरू व्यक्त गर्नुभएको थियो।

    त्यसैगरी प्रमुख अतिथि फलेवास नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अच्तुत तिवारीले वर्तमान राजनीतिक अवस्था र खेलकुद , स्थानीय तहमा खेलकुद विकासका चुनौतीहरू , वडाहरुमा खेलकुदको लागि सिमित बजेट,‌ पर्वत क्रिकेट संघले पछिल्लो समयमा गरेका प्रतियोगिताहरूको प्रशंसा, पर्वत जिल्लाबाट प्रतिनिधित्व गर्दै यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश बाट छनोट हुन सफल खेलाडीहरूलाई बधाई तथा शुभकामना , विगतको वर्षहरूमा राष्ट्रिय स्तरमा खेल्न सफल खेलाडीहरूलाई बधाई लगायत स्थानीय तहले गर्नुपर्ने आवश्यक सहयोगको लागि आफू तयार रहेको बताउनुभयो।
    साधारण सभाको समापन पर्वत क्रिकेट संघका अध्यक्ष रेशमबहादुर केसीले उपस्थित सम्पूर्णलाई धन्यवाद दिएका थिए । भने
    संघका सचिव दिपेन्द्र शर्मा लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए ।

    आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.