• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

प्रथम महिला फुटसल लिग विवादमा राउन्डरोविनमा नकआउट र फाइनल खेल थपेपछि

  •  संवाददाता
  • आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
    Advertisement

    प्रथम महिला फुटसल लिग विवादमा राउन्डरोविनमा नकआउट र फाइनल खेल थपेपछि

    पोखरा ÷ पहिलो पटक आयोजना भएको पोखरा प्रथम महिला फुटसल लिग यतिबेला विवादमा आएको छ । ‘प्ले फेयर, प्ले हार्ड, इन्जोय द गेम’ अर्थात् निष्पक्ष खेल, कडा खेल र खेलको आनन्द लिउँ यो पोखरामा जारी प्रथम महिला फुटसल लिगको स्लोगन राख्दै गरेको प्रतियोगितामा न त निष्पक्ष देखियो न त नियमलाई आत्मसात गरेकै । पोखरा क्यापिटल एफसीले पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्ड हलमा जेठ १९ देखी २३ गतेसम्म सञ्चालन हुने गरि सर्वाधिक राशीको फुटबल आयोजना गरेको फुटसल लिगमा हुँदै नभएको नकआउट र फाइनल खेल थपेपछि विवादमा तानिएको हो ।

    पाँच टिम सहभागि रहेको प्रतियोगिता सिंगल राउन्डरोविन लिगको आधारमा सञ्चालन हुने र लिग तालिकाको शीर्ष स्थानको टोली विजेता हुने नियम रहेपनि आयोजकले त्यसलाई तोड्दै एकाएक सेमीफाइनल र फाइनलको खेल राखेपछि विजेता बनिसकेको बौद्ध एसीले पुनः फाइनल खेल्नु पर्ने भएको हो । आफुहरुलाई सुरुमा सिंगल राउन्डरोविन मात्रै भनेर खेलाएपनि खेलको बीचमा आएर अचानक फाइनल खेल्नु पर्ने बताएपछि आफुहरुले असन्तुष्टि व्यक्त गरेको बौद्ध टिमका प्रतिनिधिहरुले बताएका छन् ।

    उनीहरुले फिफा र एएफसीको नियम अनुसार खेल खेलाउने गरि खेल तालिका र खेल नियमावली नै सार्वजानिक गरिसकेको अवस्थामा उपाधि नै जितिसकेपछि पुनः फाइनल खेल खेलाउन भनेपछि आश्चर्यमा परेको बताएका छन् ।

    ‘फिफा र एएफसीको रुल्स अनुसार खेलाउछु भन्ने अनि विश्वमै नभएको रुल्स अचानक खेलको बीचमा ल्याउंदा हामी आश्चर्यमा परेका छौं । उपाधि जितिसकेको हामी अब फेरी फाइनल किन खेल्ने रु यहाँ आयोजकको निकै गैरजिम्मेवारी व्यवहार हो’ एक प्रतिनिधिले भने, ‘त्यसमाथि पनि खेल २३ गते नै सम्पन्न हुनुपर्ने अहिले फेरी दुई दिनको मिति समेत थपेको छ यो दुई दिनको खर्च हामीले कसरी व्यहोर्ने अहिले आयोजकले हाम्रो फोन उठाउँदैन न त कुनै छलफल गर्छ ।’
    उता प्रतियोगिता संयोजक विश्व गुरुङले आफुहरुबाट गल्ति भएको स्विकार गरेका छन् । सुरुमा ६ टिम भनेपनि १८ गते राती एक टिमले सहभागिता नजनाउने भएपछि निर्णय परिवर्तन गरेको सुनाए ।

    ‘सुरुमा ६ टिम नै खेलाउँने र पाँच दिन सिंगल राउन्डरोविन खेलाउने भनेका हौं एक टिम नआएपछि हामीले त्यसो गरेका हौं । पहिलो संस्करण हो धेरै गल्तिहरु भएका छन्’ उनले भने, ‘हामी अब कसरी समाधान गर्ने भनेर आयोजक टिम छलफल गरेर बौद्धसंग छलफल गर्नेछौं ।’ यो बाहेक प्रतियोगितामा अन्य गम्भिर त्रुटि समेत भएका छन् । प्रतियोगिताका लागि म्याच कमिश्नर नै छैन् । आफुहरुको जनशक्ति कम भएकाले राख्न नसकेको उनको प्रतिक्रिया छ । त्यतिमात्रै होइन कभर्डहलमा समेत पुरै खाल्डा छन् भने आवश्यक प्रकाश ९लाइट० को समेत व्यवस्थापनबाट आयोजक चुकेको छ । पोखरामा यसरी नै प्रतियोगिताको नाममा खेलको मर्म विपरित दर्जनौं प्रतियोगिताहरु सञ्चालन भइरहेका छन् । प्रतियोगिता अनुगमन गर्ने निकाय नहुँदा समस्या आउने गरेका छन् । सहभागि टिमहरुले प्रतियोगिताका लागि मात्रै प्रतियोगिता गराएको आरोप छ ।
    जारी प्रतियोगितामा कुल पाँच टिमको सहभागिता रहेको छ । प्रतियोगितामा कुल चार खेल खेलेको बौद्ध एसी क्लब ३ जित १ बराबरी सहित १० अंकका साथ शीर्ष स्थानमा छ ।

    यस्तै एनके एफसीको २ जित र २ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहँदा समान अकं रहेको हेमजा युनाइटेड गोलअन्तरले पछि पर्दै तेस्रो स्थानमा रहेको छ । याकथुंग एफसी १ जित २ हारसंगै ५ अंकका साथ चौथो र एम्बासडोर्स एफएन १ बराबरी र ३ हारका साथ तालिकाको पुछारमा रहेको छ । खेलको नियम अनुसार बौद्ध विजेता बनिसकेको छ भने एनके एफसी उपविजेता बनेको छ ।

    आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.