• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ३ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ३ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा श्रीलंकाका पूर्वस्टार स्पिनर अजन्था मेन्डिस नियुक्त

  •  संवाददाता
  • मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
    Advertisement

    नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै पोखरा एभेन्जर्सले श्रीलंकाका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा विश्वप्रसिद्ध स्पिनर अजन्था विन्सलो मेन्डिसलाई टोलीको मुख्य प्रशिक्षक (हेड कोच)  नियुक्त गरेको छ। अनुभवी प्रशिक्षकको आगमनसँगै पोखरा एभेन्जर्सले आगामी संस्करणमा सशक्त प्रदर्शन गर्ने लक्ष्य लिएको जनाएको छ।

    श्रीलंकाका सफल स्पिन बलरमध्येका एक मेन्डिसले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा टेस्ट, एकदिवसीय (ओडीआई) र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचामा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए। रहस्यमय स्पिनका लागि परिचित उनी विश्व क्रिकेटका उत्कृष्ट स्पिनरमध्ये एक मानिन्छन्।

    सन् २००८ को एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका मेन्डिसले आफ्नो खेल जीवनमा धेरै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। उनको अन्तर्राष्ट्रिय अनुभव, खेल रणनीति र खेलाडी विकास गर्ने क्षमताले पोखरा एभेन्जर्सलाई थप प्रतिस्पर्धी र सन्तुलित टोली बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने क्लबको विश्वास छ।

    पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनीले मेन्डिसको आगमन टोलीका लागि ठूलो उपलब्धि भएको बताउँदै उनको नेतृत्व र अन्तर्राष्ट्रिय अनुभवले टोलीको प्रदर्शन मात्र होइन, युवा खेलाडीहरूको सीप विकास र आत्मविश्वास बढाउन पनि सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

    मुख्य प्रशिक्षक नियुक्त भएपछि मेन्डिसले पनि पोखरा एभेन्जर्स परिवारसँग आबद्ध हुन पाउँदा आफू अत्यन्त उत्साहित रहेको प्रतिक्रिया दिएका छन्। उनले नेपालमा क्रिकेटको लोकप्रियता तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै एनपीएल जस्तो प्रतिष्ठित प्रतियोगितामा पोखरा एभेन्जर्सलाई उच्च स्तरमा प्रतिस्पर्धा गराउने र उत्कृष्ट नतिजा दिलाउने लक्ष्यका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    एनपीएलको तेस्रो संस्करणअघि अनुभवी अन्तर्राष्ट्रिय प्रशिक्षकलाई भित्र्याउने पोखरा एभेन्जर्सको निर्णयलाई टोलीलाई थप मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। समर्थकहरूले पनि मेन्डिसको नेतृत्वमा टोलीले नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरेका छन्।

    मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.