• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • ४ हप्ता अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

एन प्याब्सन कास्कीको पदस्थापन कार्यक्रम

  •  संवाददाता
  • मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
    Advertisement

    पोखरा, २३ भदौं । नेसनल प्याब्सन कास्कीका निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रम मंगलबार सम्मन्न भएको छ ।

    निर्वाचन समितिले नेसनल प्याब्सन, कास्कीको आइतबार सम्पन्न नवौं जिल्ला अधिवेशन एवम् १८ औं वार्षिक साधारण सभाबाट सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई लाई पदस्थापन गरेको हो । उक्त कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रीय सचिव तथा निर्वाचन समितिका सदस्य राम थापा, वरिष्ठ उपाध्यक्ष याम खड्का, उपाध्यक्ष रामबहादुर मोची, कास्कीका निर्वतमान अध्यक्ष हेमन्त अधिकारीले अविर खादा र प्रशंशा पत्र प्रदान गरेका थिए ।

    सर्वसम्मत निर्वाचित समतिको अध्यक्षमा मनकाजी गुरुङ, वरिष्ठ उपाध्यक्षमा प्रेमराज अधिकारी, उपाध्यक्षमा राजु केसी, सचिवमा शिवराज पौडेल, कोषाध्यक्षमा राजु कायस्थ, सहसचिवमा रमेशराज पौडेल, सहकोषाध्यक्षमा अर्जुनप्रसाद अधिकारी सदस्यहरुमा अर्जुनप्रसाद पाण्डे, ज्ञानेन्द्रबहादुर थापा, तोलाकान्त न्यौपाने, दिपु भारी, रुद्रप्रसाद अधिकारी, देव क्षेत्री, माधव शरण पौडेल, सोमनाथ पौडेल पदेन सदस्य (माछापुच्छ«े गाउँपालिका) र मनोनित सदस्य हेम रानाभाट रहेका छन् ।

    कार्यक्रमममा बोल्दै नेसनल प्याब्सनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष याम खड्काले एन प्याब्सनको गरिमालाई उचाईमा पु¥याउन नयाँ समिति कटिवद्ध भएर लाग्ने विश्वास व्यक्त गरे ।‘तपाईहरु बौद्धिक हुनुहुन्छ, तपाईहरुलाई समाजले हेर्नेदृष्टीकोण पनि छुट्टै हुन्छ’ उनले भने, ‘आफ्नो बौद्धिकतालाई सहि ठाउँमा प्रयोग गरेर संस्थाको गरिमालाई उचाईमा पु¥याउन सि·ो टिम भूमिका ठूल रहने छ।’

    नेसनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष रामबहादुर मोचीले निजि विद्यालयलाई स्थापित गर्न यहाँहरुको भूमिका महत्वपूर्ण रहने बताए । ‘राज्यलाई निजि विद्यालयको आवश्यकता छ, निजि विद्यालय त्यहि माथि एन प्याब्सनमा आवद्ध विद्यालयमा नै बच्चा किन पढ्न पठाउने भन्ने नमूना पेश गर्न यहाँहरुको भूमिका अतुलनिय रहने छ’ उनले भने,‘यो अभियानमा नयाँ समितिको सिं·ो टिम कटिवद्ध भएर लाग्ने मैले विश्वास लिएको छु ।’

    नेसनल प्याब्सन कास्कीका अध्यक्ष मनकाजी गुरुङले एन प्याव्सन कास्कीको गरिमालाई जोगाउनका लागि आफ्नो सिं·ो टिम लागि पर्ने प्रतिवद्धता जनाए । ‘संस्थाका अग्रज र साथीहरुको सहयोगले नै यो समिति निर्विरोध निर्वाचित भएको छ’ उनले भने, ‘अग्रजहरुको सल्लाह र साथीहरुको साथ सपोर्टबाट नै वाकी रहेका कामहरु पुरा गर्नेछौ ।’ नेसनल प्याब्सन कास्कीका निर्वतमान अध्यक्ष हेमन्त अधिकारीले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।

    नेसनल प्याब्सनका केन्द्रीय सचिव तथा निर्वाचन समितिका सदस्य राम थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य तथा निर्वाचन समिति सदस्य युवक लामिछानेले गरेका थिए । त्यस्तै गरी लेखा समिति संयोजकमा हरिराज अधिकारी तथा सदस्यहरुमा गगन गुरुङ रहेका छन् । एन प्याब्सन कास्कीको पहिलो बैठकले अतिरिक्त क्रियाकलाप प्रमुखमा अर्जुनप्रसाद अधिकारी तथा सदस्यहरुमा दिपु भारी र हेम रानाभाट चयन गरेको छ ।

    मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.