• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • ४ हप्ता अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

एन प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी निर्विरोध

  •  संवाददाता
  • मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
    Advertisement

    नेसनल प्याब्सन, कास्कीको आइतबार सम्पन्न नवौं जिल्ला अधिवेशन एवम् १८ औं वार्षिक साधारण सभाले मनकाजी गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।

    समितिको वरिष्ठ उपाध्यक्षमा प्रेमराज अधिकारी, उपाध्यक्षमा राजु केसी, सचिवमा शिवराज पौडेल, कोषाध्यक्षमा राजु कायस्थ, सहसचिवमा रमेशराज पौडेल, सहकोषाध्यक्षमा अर्जुनप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

    त्यसैगरी समितिको सदस्यहरुमा अर्जुनप्रसाद पाण्डे, ज्ञानेन्द्रबहादुर थापा, तोलाकान्त न्यौपाने, दिपु भारी, रुद्रप्रसाद अधिकारी, देव क्षेत्री, माधव शरण पौडेल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सोमनाथ पौडेल पदेन सदस्य (माछापुच्छ«े गाउँपालिका) र हेम रानाभाटलाई सदस्यमा मनोनित गरिएको छ ।

    यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सरकार समाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले प्रदेश सरकारले प्रविधि मैत्री र सीपमुलक व्यवसायीक शिक्षालाई प्रमुख प्राथामिकतामा राखेको बताईन् ।

    ‘युग सापेक्षीत शिक्षामा हामी अगाडि बढ्न सकेनौ भने शिक्षामा हामीले चाहेको प्रगति गर्न सक्दैनौं’ उनले भनिन्, ‘यसका लागि शिक्षा क्षेत्रमा काम गर्ने हामी सबैको एकता, सहकार्य र समन्वयको जरुरी छ ।’

    उनले संस्थागत विद्यालयका समस्यहरु समाधन गर्नका लागि प्रदेश सरकारको ढोका सधै खुल्ला रहेको जानकारी दिईन् । ‘शिक्षा क्षेत्रको गुणस्तर बृद्धि गर्ने काममा संस्थागत विद्यालयको योगदानलाई नकार्न सकिदैन’ उनले भनिन्, ‘संस्थागत विद्यालयका समस्याहरुलाई सहजिकरण गर्नका लागि संस्थागत विद्यालयलाई प्रदेश सरकारको ढोका सधै खुल्ला रहनेछ ।’

    नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवाष न्यौपानेले संस्थागत विद्यालयको सहभागिता विनाको शिक्षा परिकल्पना समेत गर्न नसकिने स्पष्ट पारे ।‘पछिल्लो तथ्याड्ढले पनि शैक्षिक क्षेत्रमा ३८ प्रतिशत योगदान संस्थागत विद्यालयको रहेको देखिएको छ’ उनले भने,‘ शिक्षामा यति ठूलो क्षेत्र ओगटेको संस्थागत विद्यालयलाई बाइपास गरेर ऐन नियमहरु ल्याउन खोजिएमा हामीलाई किमार्थ स्विकार्य हुनेछैन् ।’

    कार्यक्रममा गण्डकी प्रदेश सरकार प्रेस रजिष्ट्रार कार्यलय गण्डकीकी प्रेस रजिष्ट्रार विमला भण्डारीले प्रविधिसँग जोडेर अवको शिक्षालाई अगाडि बढाउनु पर्ने बताईन् । गण्डकी प्रदेश सरकार समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय शिक्षा विकास महाशाखाका निर्देशक घनश्याम पौडेलले संस्थागत र सामुदायिक विद्यालयले गरेका असल अभ्यासहरुलाई एक आपसमा साटसाट गर्न सके शिक्षामा फड्को मार्न सकिने बताए ।

    राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, गण्डकी प्रदेशका प्रमुख सुबाश पन्तले नेपाल सरकारले जारी गरेको पाठ्यक्रममा निर्धारित भएर कक्षा सिकाई गराउन सकेमा परीक्षामा विद्यार्थीलाई समस्या नआउने उल्लेख गरे ।

    कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राज्ञ प्रा.डा. कुसुमाकर न्यौपाने, पोखरा प्रज्ञा प्रतिषठनकी कुलपति प्राज्ञ सरस्वती प्रतिक्षा, प्राज्ञ सभा सदस्य प्रेमराज अधिकारीलाई बधाइ ज्ञापन गर्दै दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा नेसनल प्याब्सन कास्कीका सचिव प्रेमराज अधिकारी, कोषाध्यक्ष राजु केसी र लेखा समिति संयोजक दिपु भारीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानकी कुलपति प्राज्ञ सरस्वती प्रतिक्षा, प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, राष्ट्रिय ओलम्पिक एकेडेमीका अध्यक्ष तथा प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका पूर्व सदस्य सचिव तेज बहादुर गुरुङ, प्याब्स्युका केन्द्रीय अध्यक्ष शिबलाल उपाध्याय, नेपल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका सचिव सुरेन्द्र बास्तोला, पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले बोलेका एन प्याब्सनका हरेक गतिविधि उत्कृष्ट रहेको बताएका थिए ।

    नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

    मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.