• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

अभियुक्तले हाम फालेर म’र्छु भनेपछि प्र’हरीलाई तनाव

  •  संवाददाता
  • मङ्गलबार, चैत ०३, २०७७ मा प्रकाशित
    Advertisement

    एक अभि’युक्तलाई प’क्राउ गर्ने क्रममा आइतबार काठमाडौं प्रहरीलाई दिनभर त’नाव भयो।

    काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ सुन्ताखानामा चो’री गरेर फ’रार भएका अभि’युक्त प’क्राउ गर्न प्रहरीको विपद् व्यवस्थापन टोलीदेखि मानसिक रो’ग विशेषज्ञ समेत खटिनुपरेको हो।

    मकवानपुरको हाँडिखोलाका ३६ वर्षीय खन्ति भन्ने सुकलाल वाइवालाई प्र’हरीका विभिन्न युनिट जम्मा भएपछि पनि चार घण्टापछि मात्रै प’क्राउ गर्न सफल भएका हुन्।

    वाइवालाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले खोजतलास गर्ने क्रममा आइतबार दिउँसो २ बज्न लाग्दा फेला पारेको थियो।

    गोकर्णेश्वर नगरपालिका ४ उत्तरवाहिनीस्थित कान्ति भैरव मन्दिरनजिकै लु’कीछिपी बसिरहेको अवस्थामा उनलाई प्र’हरीले प’क्राउ गर्न लाग्दा फ’रार भएका थिए।

    प्रहरी उनलाई पछ्याउँदै गयो। उनी गोकर्णको खोँचको रुखमा चढे। प्रहरी रुखको फेदमा पुगेपछि उनले अब नछाडे हाम फालेर मर्छु भने। त्यसपछि प्रहरी नै अलमलमा प¥यो। प्रहरीले रुखबाट झर्न आग्रह गर्दा पनि वाइवाले मानेनन्।

    त्यसपछि वृत्तको टोलीले घ’टनाको बारेमा प्रहरी परिसर काठमाडौंमा जानकारी गरायो।

    काठमाडौंबाट डीएसपीको कमाण्डमा अर्को टोली पनि घटनास्थलमा पुग्यो। विपद व्यवस्थापनको उ’द्धार टोली पनि परिचालन गरियो। आ’त्मह’त्या गर्नलागेको व्यक्तिलाई सम्झाइ बुझाइ गरी सकुशल फर्काउनका लागि नेपाल प्रहरी अस्पतालबाट मान’सिक रो’ग विशेषज्ञ एसपी डा।आशिष दत्त समेत घटनास्थलमा पुगे।

    डा। आशिष दत्तले आ’त्मह’त्या गर्न लागेक व्यक्तिलाई करिब १ घण्टा परामर्शपछि दिएपछि उनी फर्किन सहमत भएका थिए।

    विपद् व्यवस्थापनको उद्धार टोलीले करिब ३० फिट तल भिरमा गएर उनलाई माथि ल्याएको परिसरका एसपी रमेश कुमार बस्नेतले बताए।

    उ’द्धारपछि प’क्राउ गरिएका वाइवावि’रुद्ध का’नूनी कार’बाही अगाडि बढाइएको एसपी बस्नेतले बताए।

    मङ्गलबार, चैत ०३, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.