• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

तौल घटाउँछ, रुघा–खोकीबाट जोगाउँछ : चिसो मौसममा अम्बा खानुका थुप्रै फाइदा

  •  संवाददाता
  • बुधबार, मंसिर ०१, २०७८ मा प्रकाशित
    Advertisement

    चिसो मौसम फल्ने फल अम्बा लगभग हरेकलाई मनपर्छ । हामीले मिठो मानीमानी खाने अम्बाका फाइदा त छन् नै यसको पात पनि निकै फाइदाजनक हुन्छ । अम्बामा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट, भिटामिन सी, पोटासियम र फाइबरले भरपुर हुन्छ । यसबाहेक यसमा फोलेट र लाइकोपिनजस्ता अन्य पोषक तत्व पनि पाइन्छन् । अम्बामा ८० प्रतिशतसम्म पानी हुन्छ जसले छालालाई हाइड्रेट राख्ने काम गर्छ । चिसो मौसममा अम्बा खाँदा शरीरलाई के–कस्ता फाइदा पुग्छ, यसबारे जानकारी लिऔं ।
    चिसोको मौसममा रुघा–खोकीको समस्या साधारण नै मान्नुपर्छ । अम्बा र यसका पातमा भरपूर मात्रामा भिटामिन सी र आइरन हुन्छ जसले रुघा–खोकीमा आराम प्रदान गर्छ । अम्बाले प्रतिरोधी क्षमता बढाउने काम पनि गर्छ । खोकी लाग्दा पाकेको अम्बा खानुपर्छ । त्यसैले चिसो मौसममा अम्बा खानुपर्छ । अम्बामा पाइने भिटामिन सीले आँखाको ज्योति बढाउने काम पनि गर्छ ।
    विभिन्न शोधका अनुसार अम्बाले ब्लड सुगर नियन्त्रण गर्छ । अम्बाको पातमा अर्क इन्सुलिन प्रतिरोधी र ब्लड सुगरमा निकै प्रभावकारी पाइएको छ । खाना खाएपछि अम्बाको पातबाट बनेको चिया पिउँदा ब्लड सुगर कम हुन्छ । अम्बामा ग्लाइकेमिक इन्डेक्स कम हुन्छ जसले ब्लड सुगरको स्तरलाई बढ्नबाट रोक्छ । मधुमेहका रोगीका लागि अम्बा असाध्यै फाइदाजनक छ र यो हरेक दिन खानुपर्छ ।

    मुटुरोगबाट जोगाउँछः

    अम्बाले मुटुलाई पनि निकै फाइदा पुर्याउँछ । अम्बामा पाइने एन्टीअक्सिडेन्ट र भिटामिनले मुटुलाई फ्रि रेडिकल्सबाट खराब हुनबाट जोगाउँछ । अम्बामा केरा जत्तिकै पोटासियम पाइन्छ जसले मुटुको स्वास्थ्यलाई दुरुस्त राख्छ । अम्बाको पातले रक्तचापलाई कम गर्छ र खराब कोलेस्ट्रोललाई घटाएर गुड कोलेस्ट्रोल बढाउँछ । एक शोधका अनुसार खाना खानुभन्दा अघि एउटा पाकेको अम्बा खाँदा रक्तचाप ८–९ पोइन्टसम्म कम हुन्छ ।

    तौल कम गर्न प्रभावकारीः

    यदि तपाईं तौल कम गर्न चाहनुहुन्छ भने अम्बाभन्दा राम्रो फल कुनै हुनै सक्दैन । यसमा क्यालोरीको मात्रा निकै कम हुन्छ र यो खाँदा लामो समयसम्म पेट भरिएको महसुस हुन्छ । भिटामिन र मिनरल्सले भरपुर भएका कारण तपाईंको शरीरमा कुनै प्रकारको पोषक तत्वको कमी हुनबाट पनि जोगाउँछ । यसमा सुगरको मात्रा निकै कम हुन्छ जसका कारण मोटोपन बढ्दैन ।

    कब्जियतलाई टाढै राख्छः

    अम्बा फाइबरको निकै राम्रो स्रोत हो र यसको बियाँले पेटलाई सफा गर्न निकै फाइदा पुर्याउँछ । अम्बा खाँदा कब्जियतको समस्या टाढा रहन्छ । एउटा अम्बाले मात्रै तपाईंको हरेक दिनको फाइबरको आवश्यकतालाई १२ प्रतिशतसम्म पूरा गर्नसक्छ । यस्तै अम्बाको पातले झाडासमेत रोक्ने काम गर्छ । यसले आन्द्रामा भएका हानिकारक किटाणुलाई मार्ने काम गर्छ ।

    क्यान्सरबाट जोगाउँछः

    अम्बाको पातमा एन्टीक्यासर गुण हुन्छ । टेस्ट ट्युब र एनिमल स्टडीजका अनुसार अम्बाले क्यान्सरको कोसिकालाई बढ्नबाट जोगाउँछ । अम्बामा पाइने शक्तिशाली एन्टिअक्सिडेन्टले फ्रि रेडिकल्सबाट जोगाउँछ । यसमा पाइने लाइकोपिन, क्वेरसेटिन र पोलिफिनोल्स पनि क्यान्सर कोसिकालाई बढ्नबाट रोक्न फाइदाजनक छ । शोधमा पत्ता लागे अनुसार अम्बाको पातको तेलमा एन्टी प्रोलिफेरेटिव पदार्थ हुन्छ जसले क्यान्सरको फैलावट रोक्न प्रभावकारी भूमिका निभाउने गर्छ ।

    बुधबार, मंसिर ०१, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.