• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

म्यानमारको सेनाले प्रदर्शनलाई निस्तेज पार्न सडकमा बख्तरबन्द गाडी निकालेको छ।

  •  संवाददाता
  • सोमबार, फागुन ०३, २०७७ मा प्रकाशित
    Advertisement

    दुई साताअघि कूमार्फत् सत्ता हत्याएको म्यानमारको सेनाले प्रदर्शनलाई निस्तेज पार्न सडकमा बख्तरबन्द गाडी निकालेको छ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार साँझ राजधानी नेपिदअसहित व्यापारिक सहर रंगुन, राखिन प्रान्तको राजधानीलगायत सहरका सडकमा बख्तरबन्द गाडी  गुडेका छन्।

    फेब्रुअरी १ मा सेनाले सत्ता लिएपछि पछिल्लो साता म्यानमारमा दिनदिनै ठूल्ठूला प्रदर्शनहरू भइरहेका छन्। कतिपय सरकारी कर्मचारीहरूले काम गर्न छोडेका छन्। नागरिक अवज्ञामा पछिल्लो समय केही प्रहरी अधिकारीहरूले पनि साथ दिएको बताइएको छ।

    कूपछि पहिलो पटक सेनाले सडकमा बख्तरबन्द गाडी पठाएपछि नागरिकमा त्रास छाएको छ। आइतबार रातिदेखि इन्टरनेट पनि बन्द गरिएको छ।

    यसअघि म्यानमारस्थित अमेरिकी दूतावासले सेनाले केही कदम चाल्न थालेको र इन्टरनेट बन्द हुन सक्ने  बताएको थियो। उसले राति १ बजेदेखि बिहान ९ बजेसम्म टेलिफोनमा पनि समस्या आउन सक्ने चेतावनी दिएको थियो।

    आइतबार राति साढे १ बजेदेखि देशभरिको इन्टरनेट सामान्य समयभन्दा १४ प्रतिशतमात्र सुचारू रहेको इन्टरनेट मनिटरिङ गर्ने नेटब्लक्सले जनाएको छ।

    अमेरिका, बेलायत, क्यानडा, इयूसहितका राजदूतहरूले आइतबार एक विज्ञप्ति जारी गर्दै गत साता सेनाले गरेका गिरफ्तारी र इन्टरनेट बन्दजस्ता विषयमा चासो राखेका थिए।

    ‘हामी सुरक्षाकर्मीलाई आफ्नो वैधानिक सरकार हटाएकोमा विरोध गरिरहेका प्रदर्शनकारी र नागरिकविरूद्ध हिंसा प्रयोग नगर्न आग्रह गर्छौं,’ उनीहरूको विज्ञप्तिमा भनिएको छ,‘म्यानमारका जनताको प्रजातन्त्र, स्वतन्त्रता, शान्ति र सम्मृद्धिको खोजीमा हाम्रो सहयोग छ। संसारले हेरिरहेको छ।’

    यसअघि  अघिल्लो शनिबार पनि इन्टरनेट बन्द गरिएको थियो। २४ घन्टापछि फेरि सुचारू भएको थियो।

    सैनिक कूविरूद्ध प्रदर्शन गर्नेमध्ये धेरै युवा पुस्ता छन्। उनीहरू प्रदर्शन आयोजना गर्न, त्यसको भिडिओ र फोटो खिच्न र सुरक्षाकर्मीको प्रतिक्रिया रेकर्डमा राख्न इन्टरनेट प्रयोग गर्छन्, कतिले त लाइभ पनि गर्छन्।

    प्रदर्शनको नवौं दिन आइतबा दशौं हजार मानिसहरू म्यानमारका सडकमा निस्किएका थिए।

    सोमबार, फागुन ०३, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.