• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

अदालतको गेटबाटै बिद्रोही ने.क.पा.का नेता धर्मेन्द्रलाई प्रहरीले काभ्रे पुर्याइएको छ।

  •  संवाददाता
  • मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित
    Advertisement

    सर्बोच्च अदालतको आदेशलाई अवहेलना गर्दा अदालतको गेटबाटै गिरफ्तार बिद्रोही ने.क.पा.का नेता धर्मेन्द्र बास्तोलालाई प्रहरीले रातारात जिल्ला प्रहरी कार्यालय काभ्रे पुर्याइएको छ।

    नेता बास्तोलालाई बिना कारण गिरफ्तार गरिएको र फेरी गिरफ्तार गरिए कारबाही गर्ने कडा चेतावनीसहितको आदेश सर्बोच्चले दिए पनि प्रहरीले अदालतको गेटबाटै बलपूर्वक बिना पक्राउ पुर्जी गिरफ्तार गरी रातारात जिल्ला प्रहरी कार्यालय काभ्रे पुर्याइएको हो।

    सर्बोच्च अदालतले प्रहरी महानिरीक्षक शैलेस थापाक्षेत्री र गृहसचिव महेश्वर न्यौपाने सहितका सरकारी अधिकारीलाई तोकेर भनेको छ–‘फेरि पक्राउ गरिए विपक्षीलाई संविधानको धारा १२८ (४) तथा न्याय प्रशासन ऐन ०७३ को दफा १७ बमोजिम कारवाही हुने व्यहोराको जनाउ विपक्षीहरुलाई दिनु ।’ बन्दी प्रत्यक्षीकरणको रिटमा गृह–सचिव न्यौपाने र आइजीपी शैलेश थापा सहितलाई विपक्षी बनाइएको छ । तर पनि सर्वोच्चको गेटमा बास्तोलालाई लछार पछार पार्दै पक्राउ गरेको देख्नेहरुले प्रहरीको व्यवहारलाई ‘अमानवीय’ भनेका छन् ।

    यसैबीच नेता बास्तोलाकोतर्फबाट बहस पैरवी गरिरहेका बरिष्ठ अधिवक्ता एकराज भण्डारीले गृह–सचिव र आइजीपीविरुद्ध अदालतको अवहेलनाको निवेदन दर्ता गर्ने बताएका छन्।  “‘प्रधानमन्त्री, प्रहरी र गृहमन्त्रालयले कानुन मानेका छैनन्’ उनले अघि थपे – ‘दिनदहाडै कानुन मिच्न पाइँदैन, गृह–सचिव र आइजीपीविरुद्ध अदालतको अवहेलनाको निवेदन दिन्छौं ।’

    नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लाई प्रहरीले पहिलोपटक पुस २९ गते ललितपुरको गिम्दीबाट गिरफ्तार गरेको थियो । त्यसयता सर्वोच्च र काठमाडौं जिल्ला अदालतले बाँस्तोलालाई पाँच पटक छाड्ने आदेश गरिसकेको छ । तर, सोमबार पाँचौपटक प्रहरीले उनलाई सर्वोच्चको गेटबाट पक्राउ गरेर काभ्रेपलाञ्चोक प्रहरीको हिरासतमा थुनेको छ ।

    मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.