• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

प्रहरी माओवादी भिडन्तमा सात सन्दिग्ध माओवादी मारिएको दाबी

  •  संवाददाता
  • बिहीबार , मंसिर २७, २०८१ मा प्रकाशित
    Advertisement

    माओवादी प्रभावित भारतको छत्तीसगढको नारायणपुरमा प्रहरीले भिडन्तमा सात सन्दिग्ध माओवादी मारिएको दाबी गरेको छ । माओवादी मारिनेको सङ्ख्या अझ बढी हुनसक्ने प्रहरीले बताएको छ ।

    यस भिडन्तबारे छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव साईले भने,‘हाम्रो सुरक्षा बलले नक्सलवादीविरुद्धको अपरेसनमा सात जनालाई मार्न सफल भएको छ।’
    यो भिडन्त यस्तो समयमा भएको हो जब गृहमन्त्री अमित शाह तीन दिनपछि बस्तर पुग्न लागेका हुन् ।

    बस्तरका आईजी सुन्दरराज पीका अनुसार डिसेम्बर १० मा, नक्सलविरोधी खोज अभियानमा, नारायणपुर, दन्तेवाडा, जगदलपुर, कोंडागाउँ जिल्लाको डीआरजीसँग एसटीएफ र सीआरपीएफको संयुक्त टोली दक्षिण अबुझमद क्षेत्रको लागि प्रस्थान गरेको थियो। आज बिहान ३ बजेदेखि संयुक्त सुरक्षा बलको टोली र नक्सलवादीबिच भिडन्त जारी छ । सुन्दरराजले भने, ‘अहिलेसम्मको खोज अभियानमा सात नक्सलवादीको शव बरामद गरिएको छ।’

    प्रहरीका अनुसार यस अभियानमा एक हजारभन्दा बढी सैनिक संलग्न छन् । प्रहरीका अनुसार अहिले पनि भिडन्त र खोजी कार्य जारी छ । यस भिडन्तमा नेकपा माओवादी केन्द्रीय समितिका एक सदस्यको पनि मृत्यु हुन सक्ने प्रहरी अधिकारीहरूले आशङ्का व्यक्त गरेका छन् । यद्यपि मारिएका सन्दिग्ध माओवादीको भने अन्तिम सनाखत हुन सकेको छैन ।

    छत्तीसगढमा माओवादीविरुद्ध प्रहरीले निरन्तर अभियान चलाइरहेको छ । यो वर्ष अहिलेसम्म प्रहरीले भिडन्तमा २ सय १५ जनाभन्दा बढी माओवादी मारिएको दाबी गरेको छ । छत्तीसगढ छुट्टै राज्य बनेपछिको यो सबैभन्दा ठुलो सङ्ख्या हो। (बीबीसी हिन्दी

    बिहीबार , मंसिर २७, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.