• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

माझठाना पोखरा सम्पर्क समाजमा शारदा

  •  संवाददाता
  • आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
    Advertisement

    माझठाना पोखरा सम्पर्क समाजको आठौ साधारण
    सभा एवम् पाँचौ अधिवेशनले शारदा लामिछानेको अध्यक्षतामा १९ सदस्यीय नयाँ
    कार्य समिति सर्वसम्वत चयन गरेको छ ।
    दुई बर्षे कार्यकाल रहेको सो समाजको प्रथम उपाध्यक्ष रामकृष्ण तिवारी,
    द्धितीय उपाध्यक्षमा नरेश तिवारी, सचिव विष्णुहरि तिवारी,कोषाध्यक्ष बद्रिनाथ भुर्तेल,
    सहसचिव सुमनबाबु अधिकारी, सहकोषाक्ष धनकुमारी भुर्तेल रहनु भएको छ ।
    त्यसैगरि सदस्यहरुमा राधिका भुर्तेल, विनोद तिवारी, हरिप्रसाद कडेल, सूर्यराज
    चपाई, रामप्रसाद कोइराला, विरेन्द्रराज भुर्तेल,हरिमाया तिवारी, लक्ष्मण
    बास्तोला,चिरन्जिवि भुर्तेल, राजेन्द्रप्रसाद तिवारी, कृष्णबहादुर भुजेल र विष्णुप्रसाद
    कँडेल चयन हुनु भएको हो ।
    प्रतिनिधि सभा सदस्य मन बहादुर गुरुङ्गले अधिवेशनको उद्घाटन गर्दै
    जनताको वलले प्राप्त उपलव्धिको रक्षा गर्दै समग्र विकास निर्माणमा जुट्न आग्रह
    गर्नुभयो ।

    समाजले सामाजिक, आर्थिक, शैक्षिक एवम् स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका
    खेल्दै आएको बताउँदै उहाँले यसको विकासमा आप्mनोतर्पmबाट सक्दो
    सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
    भूमि समस्या समाधान आयोग कास्कीका अध्यक्ष एवम् समाजका सदस्य वैन बहादुर
    गुरुङ्गलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा
    समाजद्धारा प्रकाशित नयाँ बर्ष २०८२ को क्यालेन्डर समेत विमोचन गरिएको थियो
    । सो अवसरमा क्यान्सररोग पिडीत रतन परियारको उपचारार्थ ५८ हजार ५१७ रुपैया
    नगद सहयोग गरिएको थियो ।

    समाजका अध्यक्ष भोलानाथ ओझाको अध्यक्षतामा भएको कार्यक्रममा भुमि
    आयोग कास्कीका अध्यक्ष बैनवहादुर गुरुङ्ग, पोखरा २८ का वडाअध्यक्ष एवम् समाज
    संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछाने, सल्लाहकारहरु ऋषिराम लामिछाने, तोयनाथ
    लामिछाने, दयाराम तिवारी, दर्गादत्त भुर्तेल, डा. मान बहादुर के.सी, सुर्य तिवारी,
    हरिप्रसाद बास्तोला, टुकाराम लामिछाने,खिमबहादुर गुरुङ्ग लगायतले संस्थाले खेल्दै
    आएको भूमिका माथि प्रकाश पार्नुभएको थियो ।
    साविक माझठानाबाट पोखरामा आई विभिन्न पेशा व्यवसायमा संलग्नहरुको
    साझा समाजको सो कार्यक्रममा सचिव नरेश तिवारीले सांगठानिक र कोषाध्यक्ष
    विष्णुहरि तिवारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.