• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

कास्की जिल्लास्थित मोबाइल तथा इलेक्ट्रोनिक व्यवसायको एक सयको सामानमा तिन लाख बराबरको उपहार कुपन

  •  संवाददाता
  • बुधबार, साउन १५, २०८२ मा प्रकाशित
    Advertisement

    पोखरामा पहिलोपटक ‘प्रथम ऐतिहासिक चाडपर्व उपहार कुपन योजना–२०८२’ सुरु गरिएको  छ ।

    कास्की जिल्लास्थित मोबाइल तथा इलेक्ट्रोनिक व्यवसायमा संलग्न ३१० भन्दा बढी प्रतिष्ठानको संयुक्त पहलमा सुरु भएको यस योजनाको उद्देश्य चाडपर्वको अवसरमा ग्राहकलाई आकर्षित गर्दै स्थानीय व्यापार प्रवर्द्धन गर्नु रहेको आयोजकहरूले बताएका छन् ।

    साउन १५ गतेदेखि सुरु भई माघ १५ गतेसम्म सञ्चालन हुने यो योजना अन्तर्गत सहभागी पसलहरूबाट मोबाइल वा इलेक्ट्रोनिक सामान खरिद गर्ने ग्राहकहरूले उपहार कुपन पाउनेछन्। “मोबाइल तथा इलेक्ट्रोनिक सामान खरिदमा उपहार, बाइक स्कुटर हातमा” भन्ने मूल नाराका साथ अघि बढाइएको योजनामा करिब ३ लाख कुपन वितरण गरिनेछ।
    हरेक महीनाको एकचोटी १०५ जनाले विशेष भाग्यशाली उपहार जित्ने आयोजकको भनाई रहेको छ ।

    यस योजनामा भाग्यशाली ५०६ जना ग्राहकले विभिन्न उपहार जित्ने मौका पाउनेछन्। उपहारहरूमा १ थान मोटरसाइकल, १ थान स्कुटर, २ थान ल्यापटप, २ थान फोल्डेबल मोबाइल, २० थान स्मार्टफोन, ५ थान ३२ इञ्चका टेलिभिजन, १० राइसकुकर, १० इन्डक्सन, १२५ थान कीप्याड फोन, १२५ इयरबड्स, १२५ भित्ते घडी, १२५ स्मार्ट घडी, २० स्पिकर र ३० पावर बैंक समावेश छन्।

    यस योजनालाई सफल बनाउन एम.आई मोबाइल मुख्य प्रायोजक रहेको छ भने एच.टि.सि मोबाइल र फोर्थ नेशन्स इन्टर नेशनल एजुकेशन कंसल्टेंसी पोखराले टिकट प्रायोजन ,  Recrsi , र स्काई मोबाइल सह (प्रायोजक रहेका छन्।

    कार्यक्रमको आयोजक नेपाल मोबाइल व्यवसायी संघ, गण्डकी प्रदेशले गरेको छ भने सहयोगी संस्थामा नेपाल मोबाइल वितरक संघ गण्डकी प्रदेश र नेपाल मोबाइल व्यवसाई महासंघ गण्डकी प्रदेश रहेको मूल आयोजक समितिका संयोजक चिन्तामणि खरेलले बताउनुभयो उहाँले ग्राहक, व्यवसायी, सहयोगी संस्था र शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै योजनालाई सफल बनाउन सहयोगको आह्वान गर्नुभएको छ।

    बुधबार, साउन १५, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.