• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

सबैको मनमा वसेका परानका कान्छा महेश

  •  संवाददाता
  • मङ्गलबार, मंसिर १०, २०८२ मा प्रकाशित
    Advertisement
    चलचित्र परानले यतीवेला घरेलु बक्स अफिसमा आक्रामक व्यापार गरीरहेको छ । परानमा धर्मनाथ नीर शाहका कान्छा छोराको रुपमा अभिनयन गरेका गोपीनाथ अर्थात महेश त्रिपाठी विचका संवादहरुले चलचित्र घरहरुमा आउने दर्शकहरुका आखाँ रसाएका छन् ।

    चलचित्र हेरेर वाहिर निस्केका अधिकांस दर्शकहरुमा परानका परान बनेका महेश अहिले सबैतिर चर्चामा छन् । फरक फरक पात्रमा बाँच्ने महेशलाई परान चलचित्रले जिवनकै ठुलो सफलता दिलाएको छ । हल्कारामा हुलाकीको पात्रमा हुदा अमेरीकाको पुरानो प्रतिष्ठीत अन्तराष्ट्रिय  फिल्म फेष्टिबलमा उत्कृष्ठ अभिनेताको अवार्ड प्राप्त गरेका महेश बक्सअफिसको स्वाद भने चाख्न पाएका थियनन्।
    अघिल्लो वर्ष प्रर्दर्शन  भएका लाज शरणम र फेरी रेशम फिलिली मा उनले कार्णालीको सन्देश र समलिङ्गिको पात्र मा देखाएको अभिनय क्षमताको निकै तारीफ भयको भयतापनि व्यबसायिक सफलता पाउन सकिरहेको थियन। कार्तिक १४ गते वाट प्रर्दशनमा आएको परानमा नीर शाह र उनका संवादले चलचित्रलाई जुरुक्क वोकेका छन् र प्रत्येक दर्शकको मानस पटलमा यसरी वसेका छन् की  हरेक दर्शकले आफुमा महेशलाई महशुस गर्छन् ।

    कास्कीकोटमा रोवट वनाउदै हुर्कीएका महेश इन्जीनिएर सकेर फिल्म पढ्न काठमाण्डौ हानीएका थिए  । महेशले अभिनय गरेका चलचित्रहरुमा दर्शकहरुले फरक फरक स्वादको अनुभुति गरेका छन् । खजुरे व्रो देखी चपली हाइट ,प्रसाद २ मा उनका संवाद र अभिनयले दर्शकलाई छुटै जोनमा लगी दिन्छ ।

    परानमा  नवोलेरै मनका कुरा वझ्ने भएर त बा भएका होलान् भन्ने दृश्यमा धेरैको मन स्थीर वनाइदिँन्छ् ।  परानमा उनले निर शाह सग गरेको अभिनयले उनलाई आम दर्शक सम्म पुर्‍याएको छ अहिले महेश कलाकारिता क्षेत्रका व्यस्थ कलाकार हुन् । छत्तिसको आकडा, ककाकीकी को सुटिङमा ब्यस्त छन् भने सफल चलचित्र झिङ्गे दाउ को सिक्बयल मा समेत उनि प्रमुख पात्रको रुपमा अनुबन्धित भयका छन्।

    मङ्गलबार, मंसिर १०, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.