• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

भारतीय टुर अपरेटर र सञ्चारकर्मी बेगनासमा

  •  संवाददाता
  • बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
    Advertisement

    पोखरा, २ पुस । दोस्रो भारत–नेपाल टुरिज्म मिट कार्यक्रममा सहभागी बन्न
    आएका भारतीय टुर अपरेटर र सोसल मिडियाकर्मी मंगलबार साँझ पोखराको
    लेखनाथस्थित पर्यटकीय गन्तव्य बेगनासमा आइपुगेका छन् ।
    पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउँदै भारतीय र बाह्य
    पर्यटकको संख्यामा बृद्धि गर्ने उद्देश्यका साथ पोखरा भ्रमण वर्ष २०२५, पोखरा
    पर्यटन परिषद्, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा
    महानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा भारतीय टुर अपरेटर र सोसल
    मिडियाकर्मीको सहभागितामा बिहिबार पोखरामा हुने टुरिज्म मिटको पूर्व
    सन्ध्यामा गन्तव्य प्रवद्र्धन कार्यक्रम अन्तर्गत टोली बेगनास आएको हो ।

    मिटमा सहभागी हुन आएको १२ सदस्यीय भारतीय टोलीलाई सोमबार
    पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाको नेतृत्वमा सुनौली नाकामा
    स्वागत गर्र्दै स्थल मार्गबाट चितवन हुँदै सौराहा ल्याइएको थियो ।
    गन्तव्य प्रवद्र्धन कार्यक्रम अन्तर्गत भारतीय टोलीलाई होटेल संघ नेपाल
    चितवनका तर्फबाट स्वागत एवम् पर्यटकीय साझेदारी लगायतका विषयमा अन्तरक्रिया
    गर्नुुका साथै चितवनका पर्यटकीय स्थल अवलोकन गराइएको थियो ।

    मंगलबार तनहुँको बन्दीपुर हुँदै टोली बेगनास आइपुुगेको महासचिव सापकोटाले जानकारी दिनुुभयो ।
    टोली साँझ बेगनास तालमा प्रत्येक महिनाको १ गते गरिने महाआरतीमा
    सहभागी बन्नुुका साथै अन्तरक्रियामा सहभागी बनेको पोखरा भ्रमण वर्ष
    २०२५ कार्यसम्पादन समितिका सह संयोजक एवम् होटेल तथा रेष्टुरेन्ट
    एशोसिएसन लेखनाथका पूर्व अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिनुुभयो ।
    टोलीललाई सहसंयोजक थापाले बेगनास क्षेत्रका पर्यटकीय गन्तव्यहरू
    समेटिएको भिडियो प्रस्तुत गर्दै यस क्षेत्रले पर्यापर्यटनको प्रचुर सम्भावना बोकेको
    जानकारी गराउनुुभयो ।

    पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले भारतीय टुर
    अपरेटर र सोसल मिडियाकर्मी सहभागी टोलीबाट यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा
    ठूलो योगदान पुुग्ने विश्वास व्यक्त गर्नुुभयो ।
    उत्तर प्रदेशको पर्यटन विभागका सह निर्देशक दिनेश कुमारले यस क्षेत्रको
    पर्यटन प्रवद्र्धनमा आँफूहरूले सक्दो सहयोग गर्ने धारणा राख्नुुभयो ।
    नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका बरिष्ठ अधिकृत युवराज गुुरु
    बले पोखरा सहित यो क्षेत्रले धेरै पर्यटकीय सम्भावना बोकेको बताउँदै यहाँको प्रवद्र्धन आवश्यक रहेको बताउनुुभयो ।

    महासचिव सापकोटाका अनुुसार भारतीय प्रवद्र्धनात्मक टोली आज बिहान बेगनास
    क्षेत्रबाट पोखराहुँदै पर्वत र बाग्लुुबका पर्यटकीय गन्तव्यको अवलोकन गर्नेछ ।
    टोली भोलि पोखराको पुम्दीकोट भ्रमण पश्चात पोखरा ग्रान्डमा हुने टुरिज्म
    मिटमा सहभागी बन्ने छ । मिटमा व्यवसायी व्यवसायीबीच पर्यटकीय साझेदारी
    लगायतमा भेटघाट तथा छलफल(बिटुबी) हुनेछ ।

    बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.