• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पोखरेली गायक हिमलालको ‘रातो रिवन’ सार्वजनिक 

  •  संवाददाता
  • आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
    Advertisement

    पोखरेली स्रष्टा हिमलाल पौडेल ‘अभि’ को लोक पप शैलीको  गीत ‘रातो रिवन’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

    पौडेलको स्वर र शब्द रचना रहेको म्युजिक भिडियोको शनिबार एक कार्यक्रमका बीच सार्वजनिक भएको हो।शुक्ला साहित्य प्रतिष्ठान पोखराले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार प्राध्यापक शिव त्रिपाठीले सार्वजनिक गरे । कार्यक्रममा बोल्दै उनले लोक लयमा आधारित पप संगीत सुस्ताएको समयमा  ‘रातो रिवन’ संजीवनी बनेर आएको बताए। उनले गीत सिर्जनामा मात्र नभई स्वर र अभिनयमा पनि सर्जक पौडेल अब्बल रहेको भन्दै प्रशंसा गरे।

    प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गीता भट्टराई भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १९ का वडा सदस्य विकास कुमार आचार्य, पुर्व वडा सदस्य कोमलप्रसाद बास्तोला, युवा नेता अर्जुन अधिकारी, प्रतिष्ठानका सल्लाहकार इन्दु भट्टराई, रेडक्रस सोसाइटी उपशाखा पोखरा १९ का अध्यक्ष रमेश विक, महेन्द्र माविका सहायक प्रधानाध्यापक नन्दराज दाहाल,गीतकार कोविद शरण उपाध्याय, भिडियोका निर्देशक मनोज विक ‘भावुक’ लगायतकाले साहित्य बहुआयामिक क्षेत्रका बारेमा चर्चा गरेका थिए। स्रष्टा पौडेलको परिचय गराउँदै पत्रकार शिशिर उजाडले रोजगारीका लागि विदेशी भुमिमा रहँदा पनि गीत लेखनलाई निरन्तरता दिनु नै  साधना भएको बताए।निरन्तरको साधनाका कारण उनका गीतमा ग्रामिण परिवेश सहित त्यहाँको बोलीचालीको भाषा झल्कने गरेको सुनाए ।

    स्रष्टा पौडेलले विदेशी भुमिमा, पसिनामा परिवारको सपना खोज्दै गर्दा शब्द रचना गरेको अनुभव सुनाए। सांगितीक क्षेत्रमा लाग्ने हुटहुटी कै कारण गायक तथा शब्द संकलक पौडेलको प्रयास सफल भएको बताए।सो अवसरमा साहित्यकार मोहन प्रसाद पौडेल, हेम्जा साहित्य प्रतिष्ठानका सचिव छन्दिका त्रिपाठी,  शान्तिरमण पौडेल, इन्दु भट्टराई, श्रीराम पौडेल, सुवासबाबु अधिकारी, संजय थापा, प्रनिशा पौडेल र हरि बहादुर थापाले रचना वाचन गरे। प्रतिष्ठानका प्रथम उपाध्यक्ष दिपेन्द्र बानियाँले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद पौडेलले गरेका थिए।

    लभ बाईटको प्रस्तुती रहेको उक्त म्युजिक भिडियोमा गायक पौडेललाई मोडल सिर्जना गुरुङले साथ दिएकी छन्। घार्मीका मनोरम दृश्य कैद गरिएको भिडियोमा पौडेल र गुरुङको अलवा भरत अधिकारी, विमला रसाइली,अनिल रामदाम, अन्जना मगर,गोमादेवी पौडेल, सुस्मिता पौडेल, अस्मिता पौडेल, अस्मिता जिसीको अभिनय रहेको छ।गीतको रेकर्ड भने ओमानको आर के स्टुडियोमा गरिएको हो। सुसन लामाको संगीत रहेको गीतको  एरेन्जर फणिन्द्र राई  हुन्।  हिमलाल पौडेल ‘अभि’ युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोको सम्पादन तथा निर्देशन मनोज विक भावुकले गरेका छन्।

    पौडेलले यस अघि विरदास श्रेष्ठको स्वर रहेको हलचल र चर्चित गायक प्रमोद खरेलको आवाज तथा बाबुल गिरीको एरेन्जमा  सात समुन्द्र पारी बोलको गीत बजारमा ल्याएका थिए।

    आइतबार, पुष ०६, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.