• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

धन बहादुर गुरुङ सांगीतिक साँझको भव्य तयारी

  •  संवाददाता
  • बुधबार, फागुन ०६, २०८२ मा प्रकाशित
    Advertisement

    पोखरा रंगशालामा फागुन ८ गते हुने ‘धन बहादुर गुरुङ साँझ २०८२’ को तयारी अन्तिम चरणमा पुगेको छ । तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेशको आयोजनामा हुने कार्यक्रमको ९५ प्रतिशत तयारी पुरा भएको आयोजकले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

    गायक धन बहादुर गुरुङको सम्मान र ‘तमु (गुरुङ) कलाकार कल्याणकारी कोष’ स्थापनार्थ हुने कार्यक्रमको तयारी भव्य भइरहेको तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । कार्यक्रममा स्रष्टा गुरुङका वि.सं. २०४५ देखि हालसम्मका चर्चित एवं कालजयी गीतहरू गुञ्जने उनले बताए । ५ हजारभन्दा बढी गीतमा स्वर, शब्द र संगीत दिएर नेपाली कला क्षेत्रमा अतुलनीय योगदान पु¥याएका स्रष्टा धनबहादुरर गुरुङलाई आयोजकले सम्मान पनि गर्नेछ । स्रष्टा गुरुङलाई नगद १ लाख ५१ हजार रुपैयाँ र सम्मान पत्रसहित विशेष सम्मान गरिने कार्यक्रम संयोजक गोरे गुरुङले जानकारी दिए । गुरुङको ताङतिङैको मेलैमा, आयादो ठागु, माया पिरती, छ्याँबाह्रानी ङोल्स्यो, खो रिमै थुमै, ख्वालबै माया, क्यदे थुलेन दुख मुना, बर्खे खजे लगायत लगायत गीत चर्चामा छन् ।

    सांगीतिक साँझलाई भव्य बनाउन भारत सिक्किमका पूर्व मन्त्री तथा पूर्व विधयेक संघ सिक्किमका अध्यक्ष गर्जमान गुरुङको विशिष्ट आतिथ्यता रहने संयोजक गुरुङले बताए । सांगितिक साँझमा स्रष्टा गुरुङलाई विष्णु गुरुङ, उमा गुरुङ, माया गुरुङ, रोशन गुरुङ, डबिन गुरुङ, राज बहादुर गुरुङ लगायतका स्थापित कलाकारहरुले साथ दिनेछन् । गायनका साथै हिमाली सांस्कृतिक परिवार, तरेली सांस्कृतिक परिवार, तमु प्हे प्हु संघ केन्द्रीय युवा समिति, अनुशीलन कला पाठशाला, तमु धिं केन्द्रीय युवा समिति, नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धिं र नाल्मा गाउँ, लमजुङलगायतका विभिन्न संघ–संस्थाहरुको प्रस्तुती पनि रहनेछ । कार्यक्रमलाई सफल बनाउन विभिन्न क्षेत्रबाट हालसम्म करिब ३३ लाख ७ सय ५५ रुपैयाँ संकलन भइसकेको संयोजक गुरुङले जानकारी दिए ।

    कार्यक्रम सम्पन्नसम्म ४० लाख रुपैयाँ आम्दानी हुने आयोजकको आंकलन छ । त्यसबाट करिब १५ देखि २० लाख रुपैयाँ बचत हुने लक्ष्य राखिएको छ । कार्यक्रमबाट बचत भएको बचत रकम कलाकारहरूको हितका लागि कल्याणकारी कोषमा जम्मा गरिने कार्यक्रम संयोजक गुरुङले बताए । टिकट व्यवस्थापनका सम्बन्धमा संस्थाका उपाध्यक्ष टसबहादुर गुरुङका अनुसार हालसम्म ८ हजार २ सय ८३ थान टिकट बिक्रीका लागि बजारमा पठाइसकिएको छ । कार्यक्रममा कास्की, तनहुँ, स्याङ्जा, लमजुङ, गोर्खा र काठमाडौँ लगायतका क्षेत्रबाट समेत ठुलो संख्यामा दर्शकहरू आउने अपेक्षा गरिएको छ।

    टाढाबाट आउने दर्शकहरूको सुविधाका लागि आयोजकले कार्यक्रम स्थलबाट काहुँखोला, छोरेपाटन, सैनिकबस्ती लेखनाथ र लामाचौर हुँदै महेन्द्र गुफासम्म पुग्ने निःशुल्क बस सेवाको समेत व्यवस्था गरेको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय,गण्डकी, पर्यटन तथा उद्योग मन्त्रालय, गण्डकी र गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रवद्र्धनमा हुन लागेको कार्यक्रमको मुख्य सहकार्यमा नाल्मा तमु समाज पोखरा रहेको छ ।

    बुधबार, फागुन ०६, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.