• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • ४ हप्ता अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

युनाईटेडको रक्तदानमा ५३ युनिट रगत संकलन

  •  संवाददाता
  • बिहीबार , बैशाख ०३, २०८३ मा प्रकाशित
    Advertisement

    युनाईटेड क्लबले १६ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन भएको छ ।

    वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक तेज प्रसाद कंडेलले पहिलो रक्तदाता युनाईटेड क्लबका कार्यसमिति सदस्य शान्ति सुवेदी र ब्राभो टे«निङ सेन्टरका प्रशिक्षार्थी सुन्दर राईलाई ब्लड ब्याग हस्तान्तरण गरी सुरु भएको रक्तदानमा ५३ जनाले रक्तदान गरेका हुन ।

    सो अवसरमा वोल्दै वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक तेज प्रसाद कंडेलले रक्तदान जीवन दान गर्ने कार्य भएकाले स्वस्थ ब्याक्तिले हरेक तीन महिनामा रक्तदान गरे रगत अभावमा रहेका विरामीहरुलाई राहत पुग्ने बताए । खेर जाने रगतलाई रक्तदानको माध्यामबाट कसैको जीवन बचाउन सहयोग पुग्ने उनको भनाइ रहेको थियो ।

    युनाईटेड क्लबले १६ औं वार्षिकोत्सवको अवसर पारी रक्तदान, सामुदायिक विद्यार्थीका लागि अक्षयकोष स्थापना र वार्षिकोत्सव कार्यक्रमको आयोजना गरिएकोमा जस अन्तर्गत विहीबार रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।

    रक्तदान कार्यक्रममा सहभागी ब्राभो टे«निङ सेन्टर र बृगेड गोर्खा टे«निङ सेन्टरका प्रशिक्षार्थी, वी पोखराका सदस्यहरु र रक्तदानमा सहभागीहरुकै कारण १६ औं वार्षिकोत्सवमा आयोजना गरिएको रक्तदान कार्यक्रम भब्य रुपमा सफल भएको गुरुङको भनाइ रहेको थियो ।

    युनाईटेड क्लबले वार्षिकोत्सवको अवसर पारी विगतका वर्षहरुमा जस्तै यो पटक पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले बताए ।

    युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले विगतका वर्षहरुमा जस्तै ब्राभो टे«निङ सेन्टर र बृगेड गोर्खा टे«निङ सेन्टरका प्रशिक्षार्थीले १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भएकोमा धन्यवाद ब्यक्त गरे । अगामी शनिवार पोखराको शिद्ध माविमा अक्षयकोष स्थापना गर्ने कार्यक्रम रहेको समेत अध्यक्ष थापाले बताए ।

    बिहीबार , बैशाख ०३, २०८३ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.