• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री गुरुङको प्रष्टीकरण, ‘सरकारले बचाउन हरसम्भव प्रयास गरेको थियो’

  •  संवाददाता
  • शुक्रबार, असार २६, २०८३ मा प्रकाशित
    Advertisement

    काठमाडौं । मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युबारे प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङले सरकारले उनको उपचार र उद्धारका लागि सक्दो प्रयास गरेको बताएका छन्। सांसदहरूले घटनाबारे चासो व्यक्त गरेपछि समय लिएर उनले सरकारको धारणा सार्वजनिक गरेका हुन्।

    प्रतिनिधिसभामा बोल्दै गृहमन्त्री गुरुङले सरकारले गणेश नेपालीलाई समयमै उपचारका लागि स्थानान्तरण गर्न आवश्यक तयारी गरेको बताए। उनका अनुसार श्री एयरलाइन्सको विमान तयारी अवस्थामा राखिएको थियो, उडानका लागि आवश्यक अनुमति पनि लिइएको थियो। तर उपचारमा संलग्न चिकित्सकहरूले बिरामीको स्वास्थ्य अवस्था स्थिर बनाएपछि मात्र स्थानान्तरण गर्न सुझाव दिएका कारण तत्काल उडान सम्भव नभएको उनले स्पष्ट पारे।

    ‘हामीले उहाँलाई बचाउन अथक प्रयास गरेका हौँ। श्री एयरलाइन्सको विमान रेडी गरिएको थियो, अनुमति पनि लिइएको थियो। तर चिकित्सकले बिरामीलाई स्टेबल राख्नुपर्छ भन्नुभयो, उहाँको रक्तचाप निकै कम थियो,’ गृहमन्त्री गुरुङले सदनमा भने।

    सांसदहरूले घटनाप्रति विभिन्न प्रश्न उठाएको सन्दर्भमा उनले कुनै पनि व्यक्तिको पीडालाई राजनीतिक मुद्दा नबनाउन आग्रह गरे। सरकारले आफ्नो जिम्मेवारीबाट कुनै हालतमा पछि नहट्ने उल्लेख गर्दै उनले गणेश नेपालीको निधनप्रति दुःख व्यक्त गरे।

    उनले सरकारले आफ्नो दायित्व ‘एक इन्च पनि नछाड्ने’ भन्दै उपचार, उद्धार र आवश्यक सबै प्रक्रिया पूरा गर्न सक्दो प्रयास गरिएको दाबी गरे। ‘नचाहँदा–नचाहँदै पनि अथक प्रयासपछि आज गणेश नेपाली भाइ हामीबीच हुनुहुन्न। हामीले त्यहाँ हुँदा आफ्नो तर्फबाट सक्दो प्रयास गरेका थियौँ,’ उनले भने।

    गृहमन्त्री गुरुङले प्रतिनिधिसभाको गरिमा कायम राख्न सबै सांसदलाई आग्रह गर्दै सरकार सञ्चालनको संवैधानिक प्रक्रिया बुझेर जिम्मेवार ढंगले छलफल गर्नुपर्ने धारणा पनि व्यक्त गरे। आफूले सदन वा नेपाली जनतालाई ढाँट्ने काम कहिल्यै नगर्ने उल्लेख गर्दै उनले सत्य तथ्यकै आधारमा जवाफ दिएको बताए।

    शुक्रबार, असार २६, २०८३ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.