• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

अभियुक्तले हाम फालेर म’र्छु भनेपछि प्र’हरीलाई तनाव

  •  संवाददाता
  • मङ्गलबार, चैत ०३, २०७७ मा प्रकाशित
    Advertisement

    एक अभि’युक्तलाई प’क्राउ गर्ने क्रममा आइतबार काठमाडौं प्रहरीलाई दिनभर त’नाव भयो।

    काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ सुन्ताखानामा चो’री गरेर फ’रार भएका अभि’युक्त प’क्राउ गर्न प्रहरीको विपद् व्यवस्थापन टोलीदेखि मानसिक रो’ग विशेषज्ञ समेत खटिनुपरेको हो।

    मकवानपुरको हाँडिखोलाका ३६ वर्षीय खन्ति भन्ने सुकलाल वाइवालाई प्र’हरीका विभिन्न युनिट जम्मा भएपछि पनि चार घण्टापछि मात्रै प’क्राउ गर्न सफल भएका हुन्।

    वाइवालाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले खोजतलास गर्ने क्रममा आइतबार दिउँसो २ बज्न लाग्दा फेला पारेको थियो।

    गोकर्णेश्वर नगरपालिका ४ उत्तरवाहिनीस्थित कान्ति भैरव मन्दिरनजिकै लु’कीछिपी बसिरहेको अवस्थामा उनलाई प्र’हरीले प’क्राउ गर्न लाग्दा फ’रार भएका थिए।

    प्रहरी उनलाई पछ्याउँदै गयो। उनी गोकर्णको खोँचको रुखमा चढे। प्रहरी रुखको फेदमा पुगेपछि उनले अब नछाडे हाम फालेर मर्छु भने। त्यसपछि प्रहरी नै अलमलमा प¥यो। प्रहरीले रुखबाट झर्न आग्रह गर्दा पनि वाइवाले मानेनन्।

    त्यसपछि वृत्तको टोलीले घ’टनाको बारेमा प्रहरी परिसर काठमाडौंमा जानकारी गरायो।

    काठमाडौंबाट डीएसपीको कमाण्डमा अर्को टोली पनि घटनास्थलमा पुग्यो। विपद व्यवस्थापनको उ’द्धार टोली पनि परिचालन गरियो। आ’त्मह’त्या गर्नलागेको व्यक्तिलाई सम्झाइ बुझाइ गरी सकुशल फर्काउनका लागि नेपाल प्रहरी अस्पतालबाट मान’सिक रो’ग विशेषज्ञ एसपी डा।आशिष दत्त समेत घटनास्थलमा पुगे।

    डा। आशिष दत्तले आ’त्मह’त्या गर्न लागेक व्यक्तिलाई करिब १ घण्टा परामर्शपछि दिएपछि उनी फर्किन सहमत भएका थिए।

    विपद् व्यवस्थापनको उद्धार टोलीले करिब ३० फिट तल भिरमा गएर उनलाई माथि ल्याएको परिसरका एसपी रमेश कुमार बस्नेतले बताए।

    उ’द्धारपछि प’क्राउ गरिएका वाइवावि’रुद्ध का’नूनी कार’बाही अगाडि बढाइएको एसपी बस्नेतले बताए।

    मङ्गलबार, चैत ०३, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.