बागलुङ कालिका मन्दिर बागलुङ जिल्लाको बागलुङ नगरपालिका-२ मा मन्दिर अवस्थित छ । बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हजारौँ दर्शनार्थी आउने गर्दछन् । हिन्दू धर्ममा कालिका भगवतीको महत्वूर्ण स्थान छ । कालिका मन्दिरको चारै दिशामा ढोका छन् । पूर्वको ढोका कहिले पनि खोलिदैन ।यो ढोका खोल्दा नाग उत्पन्न हुने भएकोले बन्द गरिने गरिएको बताईन्छ ।
तस्विर : बस बहादुर शेर्पा












