• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पोखराको लेकसाइडमा तीज बिशेष कार्यक्रम आयोजना हुने

  •  संवाददाता
  • बुधबार, भदौ ०१, २०७९ मा प्रकाशित
    Advertisement

    धादिङ,पोखरा जनसम्पर्क मञ्चको आयोजनामा तीज बिशेष तथा भेटघाट कार्यक्रम आयोजना हुने भएको छ ।

    धादिङबाट पोखराआई बसोबास गरेका सम्पूर्ण शुभचिन्तक,समर्थक एबम् धादिङवासीहरु लाई समेटने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक केदार अगस्तीले जानकारी दिएका छन् ।

    भाद्र ४ गते शनिवार बिहान ८ बजे बाट पोखराको लेकसाइड रहेको वाई.यु.के सुपरमार्केटको प्राङ्गानमा कार्यक्रम हुने बताइएको छ । कार्यक्रममा सहभागी हुन् बागमति प्रदेशका आर्थिक मामिला मन्त्री शालिकराम जमरकट्टेल को सहभागिता रहने धादिङ पोखरा सम्पर्क समाजका पुर्व अध्यक्ष युवराज खतिवडाले जानकारी दिएका छन् ।

    यस्तै कार्यक्रममा सहभागि हुन नेकपा माओवादि केन्द्र धादिङका शिर्ष नेता पुर्ब मन्त्री कल्पना धमला , नेकपा माओवादि केन्द्र कास्की जिल्ला इन्चार्ज राजकाजि गुरुङ –करण, कास्की जिल्ला अध्यक्ष कृष्ण गिरी, धादिङकको निलकण्ड नगरपालिकाका नेकपा माओवादी केन्द्रका नेता नगर पार्टि अध्यक्ष शम्भु कुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नेता बागमति प्रदेश सह–सचिव दलबहादुर र्बुर्लाकोटि –बिजयी लगाएत धदिङवासीहरुको सहभागिता रहने नेकपा धादिङ जिल्ला कमिटि सदस्य एवं धादिङ पोखरा सम्पर्क समाजका पुर्ब अध्यक्ष खतिवडाले बताएका छन् ।

    पोखरामा धादिङ बाट पोखरा आइ बसोवास गरेका ब्यक्तिहरु लाई सारो गाह्रोमा कुनै कसर नराख्ने गरि निश्वार्थ सेवा समेत गदै आएका खतिवडाले धादिङबाट पोखरा आएर बस्नुहुने सबै शुभ चिन्तकहरु लाई कार्यक्रममा समावेश हुन आह्वान गरेका छन् ।
    कार्यक्रममा चर्चित कलाकारहरुको साथमा बिभिन्न सास्कृतिक कार्यक्रमहरुको प्रस्तुति समेत रहने बताईएको छ ।

    बुधबार, भदौ ०१, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.