• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

दुई दशक भन्दा बढीको व्यापारिक अनुभव भएकाे केशब बहादुर खत्री महासचिवमा बलियो

  •  संवाददाता
  • शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित
    Advertisement

    यही भदौ २४ र २५ गते पोखरा उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागी हुन गईरहेको निर्वाचनको माहोल तातिदै गैरहेको बेला संघको नयाँ नेतृत्वका लागी अर्जुन पोखरेलको प्यानलबाट महासचिव पदमा उम्मेद्वारी दिएका केशब बहादुर खत्रीको जित सुनिश्चित रहेको व्यवसायीहरुले बताउन थालेका छन् ।
    पोखरामा मात्रै नभएर कास्कीका व्यवसायी र समाजसेवीको रुपमा परिचय बनाएका महासचिव पदका उम्मेदवार केशब बहादुर खत्रीले पोखरा क्षेत्रको उद्योग व्यवसायलाई संरक्षण र सम्वद्र्धन गर्न, लघु तथा घरेलु उद्योगहरुको प्रवद्र्धन गर्न सक्षयम र जुझारु नेतृत्वको आवश्यकता भएकाले आफ्नो उमेद्वारी आएको बताएका छन् । महासचिव उम्मेदवार खत्रीले करदाता शिक्षा र हेल्प डेस्क, घरबेटी र व्यवसायी बिच देखिने समस्या समाधान, कोरोना माहामारीका कारण समस्यामा परेका सबैखाले व्यवसायीको संरक्षण गरिने समेत बताए । उद्योगी व्यसायीहरुको हकहित तथा समग्र पोखराको उद्योग व्यवसायको प्रवद्र्धन गर्न आफ्नो उम्मेदवारी भएको खत्री वताउँछन् । ‘पोखरा उद्योग वाणिज्य संघलाई नयाँ ढंगले लैजानु आवश्यक छ ।

    खत्री भन्छन्,‘ब्यवसायी साथीहरुको हकहितको लागी आफुले जस्तोसुकै मुल्य पनि चुकाउन तयार रहेको र उद्योगी व्यवसायीहरुको भावना अनुसार आफूले महासचिवमा उम्मेदवारी घोषणा गरेको बताउछन् ।

    पोखरामा दुई दशक भन्दा बढीको व्यापारिक अनुभव र पोखराको ब्यापार व्यवसायको प्रबर्दन गर्न लागिपर्ने खत्रीको पोखराको बुद्ध विशाल बजारमा कुशल फेन्सीको नामबाट व्यवसाय संचालन गर्दै आएका छन् । पोखरा उद्योग बाणिज्य संघको यसअघिको कार्यकालमा उपमहासचिव रहेका खत्री बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष तथा फेन्सी तथा रेडिमेड व्यवसायी संघका पुर्व अध्यक्ष लगाएत विभिन्न संघ संस्थामा आवद्दता जनाउदै सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान दिइसकेका छन् ।

    बिभिन्न समयमा व्यवसायीहरुलाई आइपर्ने समस्याहरुमा सहयोग गर्न सदैव अगाडी सर्ने, व्यवसायीको हक हितको लागि सदैव लड्ने,व्यवसायीको समस्याको लागि लागि पर्ने सामाजिक भावका कारण खत्रीको पोखरा उद्योग बाणिज्य संघको निर्वाचनमा जित निश्चित रहेको व्यवसायीहरु बताउने गर्छन ।

    खत्रीसगै महासचिव पदमा बलराम आचार्य र तारानाथ ढुङ्गाना पनि प्रतिष्पर्धामा रहेका छन् ।

    शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.