• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

५८ औँ वालदिवसमा जापान र नेपाली विद्धार्थी विच जुममा कक्षा सञ्चालन

  •  संवाददाता
  • बिहीबार , भदौ ३०, २०७९ मा प्रकाशित
    Advertisement

    ५८ औँ वालदिवस २०७९ श्री महेन्द्र जनसहयोग आधारभूत विद्यालय स्थानचौरले विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै सम्पन्न भएको छ ।
    सो अवसरमा यस विद्यालयका बिद्यार्थीहरू र जापानको Soja City Showa Junior High School का बिद्यार्थीहरूबीच हातेमालो कार्यक्रम (संस्कृति तथा जीवनशैली आदान प्रदान कार्यक्रम 2022) विषयमा Zoom Meeting समेत भएको थियो । Zoom Meeting मा Japanese बिद्यार्थीहरू विभिन्न सातवटा समूहमा विभाजन भै पढाइ, विद्यालय र अतिरिक्त क्रियाकलाप, खेल खेल्दा लगाउने पोशाक, कक्षा सञ्चालन समय, खाजा व्यवस्थापन आदिको वारेमा चर्चा गरेका थिए भने Nepal का तर्फबाट Shree Mahendra Janasahayog Basic School Sthanchaur का बिद्यार्थीहरू पाँच समूहमा नेपालका जातजातिका पोशाक, हिन्दूहरूको महान् चाड बडादशैं तथा नवरात्रिको वर्णन र Must and Mustn’t प्रयोग गरेर विद्यालयका नियमहरू समेत सुनाएका थिए ।विद्यालय व्यवस्थापन समिति एवम् Peak Aid School Project Foundation, Nepal का अध्यक्ष बलबहादुर गोदारको अध्यक्षता भएको सो कार्यक्रममा जापानको तर्फबाट शिक्षा प्रेमी, समाजसेवी गोदार उपकार थापाले सहजीकरण गरेका थिए ।भाषा सहजीकरण र बिद्यार्थी तयार गरेका सुनिल के. सी., शिक्षक अभिभावक संघका अध्यक्ष चित्रबहादुर कार्की, शिक्षा प्रेमी ताराबहादुर खत्री लगायत शिक्षा प्रेमी महानुभावहरु, शिक्षक र बिद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो।वाल कक्षा सहयोगी कार्यकर्ता गोदार उपमाले सञ्चालन गरेको उक्त कार्यक्रममा प्राविधिक सहयोग शिक्षक विकास गौतम र सहजीकरण शिक्षक पार्वती कार्की, आरती कार्की लगायत सम्पूर्ण शिक्षकहरूबाट भएको थियो ।विभिन्न कार्यक्रममा उत्कृष्ट स्थान हासिल गर्न सफल बिद्यार्थीहरूलाई नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।

    https://www.sarokardainik.com/content/uploads/2022/09/video-069d2300-bcc0-4cab-b8b2-014399852717-1663152621.mp4

    बिहीबार , भदौ ३०, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.