• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

आदर्श टोल विकाश संस्थाको आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न

  •  संवाददाता
  • सोमबार, असोज ०३, २०७९ मा प्रकाशित
    Advertisement

    पोखरा महागरपालिका वडा नं २७ को श्री लक्ष्मी आदर्श टोल विकाश संस्थाको आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।

    अधिवेशनले आगामी कार्यकालका लागि सप्त बहादुर जिसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बिमला पहारी पौडेल र जयराम राज भण्डारी, सचिवमा सिता बास्तोला पराजुली, सह सचिवमा बलराम लामिछाने र कोषाध्यक्षमा गणेश पौडेल चयन गरेको छ ।

    समितिका सदस्यहरुमा विद्यादेवि शर्मा, अम्बिका पोखरेल, रचित पौडेल, थानेश्वर भट्टराई र लक्ष्मी वि.क. रहेका छन् ।

    समितिको लेखा संयोजकमा सुमन जिसी तथा सदस्यमा सरोज भट्टराई र दिपक पौडेल चयन भएका छन् ।

    सस्थाकी कार्यवाहक अध्यक्ष बिमला पहारी पौडेल को अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका कार्यपालिका वडा नं २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ्गले राष्ट्र विकाश हुन्ु पहिला टोल र समाजको विकाश हुनु पर्ने कुरामा जोड दिनुभएको थियो । समाज र टोलको विकाश हुने जुन सुकै कार्यमा पनि वडाको साथ र सहयोग रहने धारण व्यक्त गर्नु भएको थियो । विशेश अथितीको रुपमा रहनु भएका पोखरा महानगरपालिका सामाजिक विकाश प्रमुख रविन्द्र अधिकारीले गरिवीको रेखामुनी रहेकाको जिवनस्तर सुधार गर्न सक्ने खालका योजना ल्याउन टोल विकाश संस्थालाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा लक्ष्मी आदर्श मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछाने, प्रधानध्यापक रविन्द्र भट्टराई, निर्वतमान अध्यक्ष राजु अधिकारी लगाएतले शुभकामना मन्तव्य राख्यका थिए ।

    कार्यक्रममा संस्थाको वृद्ध सम्मान तथा १२ कक्षाका उत्कृष्ट नतिजा प्राप्त गर्ने एक छात्र र एक छात्रा लाई समेत सम्मान गरिएको थियो जसमा वृद्ध सम्मानमा ९२ वर्षिया आमा यशोधा ढकाल लाई सम्मान गरिएको थियो भने उत्कृष्ट नतिजा ल्याउनेमा सुजित परियार र स्नेया श्रेष्ठ लाई सम्मान गरिएको थियो ।

    सोमबार, असोज ०३, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.