• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शुक्रबार, कार्तिक ०७, २०८३ | Friday 23rd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • ६ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • ६ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • ६ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • ६ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

चर्चित

संचारकर्मी प्रदीप पौडेललाई सम्मान

  •  संवाददाता
  • सोमबार, असोज ०३, २०७९ मा प्रकाशित
    Advertisement

    बाघमारा बहुउद्देश्यीय सहकारी संस्था लि।, पोखरा–१७ ले पत्रकार प्रदीप पौडेललाई संचारकर्मी सम्मान–२०७९ बाट सम्मान गरेको छ ।
    संस्थाको १० औं साधारणसभा अवसरमा सोमबार भरतपोखरीमा आयोजित समारोहमा प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी विभाग प्रमुख भरतराज पौडेलले उनलाई नगदसहित सम्मान गरेका हुन् । दुई दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील पत्रकार पौडेललाई पत्रकारितामार्फत समाजमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
    इमेज च्यानलका गण्डकी ब्युरो पत्रकार पौडेल रेडियो बाराहीका समाचार प्रमुख हुन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य उनी फोटो पत्रकार संघ कास्की अध्यक्ष तथा नेपाल प्रेस युनियन कास्की सचिव हुन् । उनले यसअघि सहारा खेलकुद पत्रकारिता पुरस्कार, युरआरएल पत्रकारिता पुरस्कार लगायत दर्जन बढी संघसंस्थाबाट सम्मानित भइसकेका छन् ।
    कार्यक्रममा पोखरा महानगरपालिका सहकारी विभाग प्रमुख भरतराज पौडेलले महानगरको ग्रामीण क्षेत्र लक्षित गरी सहकारीका सिद्धान्तअनुरुप बाघमारा सहकारी संचालनमा भएको बताए । उनले सहरमा केन्द्रित सहकारीले पैसा उठाउने र कमाउने काममात्रै गरेको टिप्पणी गरे । सहकारी वर्सेनि संचारकर्मी सम्मान दिंदै आएको संस्थापक अध्यक्ष डिल्लीराम बरालले जनाए ।
    सहकारी अध्यक्ष तुलसीमणि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष डिल्लीराम बराल, सल्लाहकार नन्दलाल काफ्ले, जिल्ला सहकारी संघका सदस्य चन्द्रा पराजुली, वडा ३३ का वडा सदस्य प्रकाशबहादुर कार्की, भरतपोखरी सहकारीका अध्यक्ष कृष्णप्रसाद अधिकारी, साना किसान सहकारीका अध्यक्ष रामजीप्रसाद अधिकारी, शान्तिउदय स्कुलका विद्यालय व्यवस्थापन समिति अध्यक्ष ऋषिराज आचार्य लगायतले बोलेका थिए ।
    सहकारीको सात सिद्धान्त वाचन उपाध्यक्ष रमा अधिकारी, स्वागत शिक्षा समिति संयोजक अर्जुन अधिकारी र संचालन सचिव टुकराज भण्डारीले गरेका थिए । २०७० वैशाख २० मा स्थापना भएको सहकारीको पुँजी ४ करोड १५ लाख छ । सहकारी पोखराको बिरौटामा सेवा केन्द्र बिस्तार गरेको छ । सहकारीमा ११४० सदस्य छन् । सभामा सहकारीमा योगदान पु¥याउने संघसंस्था, जनप्रतिनिधि, संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकारहरु, बचतकर्ता, कारोबारकर्ता, ज्येष्ठ शेयर सदस्य, शेयर सदस्यका एसइई र प्लस टुमा उत्कृष्ट हुने छोराछोरीलाई पनि सम्मान गरिएको थियो । संस्था अध्यक्ष तुलसीमणि अधिकारी, कोषाध्यक्ष बेलबहादुर कार्की र लेखा समिति संयोजक श्रीधर गिरिको प्रतिवेदन प्रस्तुत पारि गरिएको थियो ।

    सोमबार, असोज ०३, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.