काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट एकैदिन ७ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुबाट हालसम्म २० जनाको मृत्यु भइसकेको छ। पछिल्ला २४ घण्टायता ३५८० जनामा डेंगु देखिएको छ।