म्यानचेस्टर सिटीले शनिबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ। सिटीले साउथह्याम्पटनलाई ४-० गोल अन्तरले हरायो । सिटीको जितमा जोआओ कन्सेलो, फिल फोडेन, रियाद मेहरेज र एर्लिङ हालान्डले एक एक गोल गरे । जितसँगै सिटीले ९ खेलबाट २३ अंक जोड्दै शीर्ष स्थानमा छ ।
सिटीले साउथह्याम्पटनलाई ४-० गोल अन्तरले हरायो ।
सिटीले साउथह्याम्पटनलाई ४-० गोल अन्तरले हरायो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




