• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

उद्यमीलाई हौस्याउँदै उम्मेदवार कोइराला

  •  संवाददाता
  • बिहीबार , कार्तिक १७, २०७९ मा प्रकाशित
    Advertisement

    चाडवाडमा सँगै हुन नपाउने परिवार, खाडीको चर्को घाममा पसिना बगाइरहेका नेपाली, दैनिकजसो काठमाडौं विमानस्थलमा ओर्लने शवको बाकस सम्झिएर माओवादी केन्द्रका नेता दीपक कोइरालाको मत भत्भति पोल्छ । युवालाई आफ्नै भूमिमा अड्याउँने उपाय उनीसँग छ । तर त्यसका लागि संघ, प्रदेश र स्थानीय तहले उद्यमशिलता प्रवद्र्धन गर्ने नीति बनाउन जरुरी छ । नीति निर्माणको महत्त्वपूर्ण तहमा पुगेर युवा शक्तिलाई आफ्नै परिवारसँग बस्ने वातावरण बनाउने उनको सपना छ ।
    गण्डकी प्रदेशसभामा पुगेर उद्यमशिलता र युवा स्वरोजगारलाई प्रवद्र्धन गर्ने नीति बनाउन उनी कास्की निर्वाचन क्षेत्र १९१० मा उम्मेदवार बनेका छन् । पाँच दलीय गठबन्धनका तर्फबाट उनी प्रदेशसभा सदस्यको उम्मेदवार हुन् । आफ्नो क्षेत्रमा चुनावी प्रचारप्रसारका क्रममा उनले मत मात्रै मागेका छैनन्, युवा उद्यमीलाई हौस्याएका पनि छ । सानादेखि मध्यस्तरका उद्यमि, कृषकलाई उनीहरुकै घरसम्म पुगेर प्रशंसा गर्छन् । उद्यमलाई विस्तार गर्दै थप रोजगारी सिर्जना गर्न हौस्याउँछन् । बुधबार पोखरा–२६ मा घरदैलोको क्रममा उनले उद्यमी, कृषक, स्वरोजगार व्यवसायीसँगको भेटलाई प्राथमिकता दिए । ‘सरकारले उद्यमी उत्पादन गर्न नीति मात्रै बनाएर पुग्दैन, व्यवहारिक रुपमै सहयोग गर्नुपर्छ,’ उनी भन्छन्, ‘उद्यम सुरु गरिसकेपछि त्यसलाई जोगाउने उपायको पनि खोजी हुनुपर्छ ।’
    उनी युवादेखि वृद्धवृद्धासम्मलाई भेटेर आफूलाई जिताउन आह्वान गरिरहेका छन् । बुधबार उनले वडा नम्बर २६ का भवानीचोक, जलधारे, सक्नेरी, मिजार समाज, उज्ज्वल आमा समूह, वृद्ध आमा समूह, खरानेचोक, शान्तिप्रिय आमा समूह, गुँदेताल चोक पुगेर मतदातासँग भेटघाट गरे । उनले आफू निर्वाचित भएपछि स्थानीय कृषक, उद्यमी, व्यवसायीको हीत हुने गरी कानुन निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । विकास निर्माणका योजना समेत कुनै पक्षपात नगरी आवश्यकताका आधारमा बाँडफाँट गर्ने प्रतिवद्धता उनले दोहो¥याए ।
    चुनावी भेटघाटमा कांग्रेसकी प्रदेश सहमहामन्त्री कोपिला रानाभाटले यसपल्ट दीपक कोइरालाले लोकप्रिय मतका साथ चुनाव जित्ने बताइन् । ‘स्थानीय चुनावमा पनि हामीले गठबन्धन ग¥यौं,’ उनले भनिन्, ‘त्यसबाट पाठ सिक्दै अबको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउनु हामी सबैको दायित्त्व हो ।’ घरदैलेमा माओवादी केन्द्रबाट प्रदेशसभाको समानुपातिक सूचीमा रहेका नेता झलकपाणि तिवारी, माओवादी केन्द्रका अनुसन्धान आयोगका सदस्य कोमलनाथ बराल, कांग्रेसका वडा सभापति शिवबहादुर रानाभाट, माओवादी केन्द्रका वडाध्यक्ष मेघराज भण्डारी लगायतले एकतावद्ध भएर गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरे ।

    बिहीबार , कार्तिक १७, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.