• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

राष्ट्रिय स्वतन्त्र पार्टीको राजु राइ प्रचार प्रसारमा व्यस्त

  •  संवाददाता
  • शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित
    Advertisement

    राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट कास्की क्षेत्र नं १ का
    उम्मेदवारी दिएका राजु राइले रुपा गाउँपालिका र पोखराका विभिन्न
    ठाउँमा प्रचार प्रसार गरेका छन् ।
    घर दैलौको क्रममा काहुँखोला  निवासि हरी सुबेदीले यसपटक घण्टीमा
    नै मतदान गर्ने बताए ।  पुरानाे पार्टीले सधै झुक्याउने र विकास
    नगर्ने गरेका छन्,‘उनले भने,‘अब मेरो लागि त हैन छोराछोरीको
    लागि घण्टीमा मत भोट दिन्छु ।’आफुले मात्र मत नदिइ अन्य छिमेकीलाई पनि घण्टीमा नै मत दिन
    लगाउने उनी बताउछन्। किसानलाई समस्या बढ्दै गएको
    उनी बताउछन् । साथै राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताको पार्टी हुन
    पनि शुभकामना दिए ।
    कुड‍‌‌हर चोक हुदै लालिगुरास, मियापाटन ,बाझापाटन, काहुखोला पुरानो
    आर्बा भई शितलादेवि पुरानो धारा लयातको क्षेत्रमा उनले प्रचार प्रसार
    गरेका छन् । यस भन्दा अघि राजुले रुपा गाउँ पालिका, पोखरा २६ को
    खास्टे ताल, शिशुवा रुपा गाउँपालीका पोखरा ३२ खोलाको छेउ, पोखरा
    ३१ को मोहोरिया टोल, खुदि डुङ्गेपाटन ३०, पावरहाउस २, सैनिक बस्ति
    २९ लगायतका क्षेत्रमा प्रचार प्रसार गरेका छन् ।
    राइले आफुलाई जनताबाट सहयोग मिलेको दावी गरेका छन । राष्ट्रिय
    स्वतन्त्र पार्टीको उम्मेदवार घरघरमा जाँदा जनताको समस्या अन्य
    पार्टीले हल नगरेको कारण नै आफुलाइ भोट आउने बताएका छन् ।
    जनतालाई यस पटक हाम्रो भन्दा पनि राम्रोलाई मतदान गर्ने आश्वासन
    दिएको राइले बताए ।
    देशमा भैरहेको टेन्डर प्रथाको अन्त्य, सार्वजानीक विद्यालयका
    स्तरउन्नती, कृषिलाई आधुनिकीकरण गर्ने, युवालाई रोजगारीको
    व्यवस्था गर्ने लगायतका योजना लिएर उनी चुनावी मैदानमा उत्रीएका छन।

    नयाँ तथा घरेलु उद्योग संचालन गर्ने, सांसंकृतिक धार्मिक र एतिहसीक
    स्थलको विकास गर्ने, स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उनको ऐजेन्डा
    रहेका छन ।

    शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.