• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

गाउँको शिक्षा र स्वास्थ्य क्षेत्र विकासमा योगदान गर्ने सपोर्ट नेपाल–युकेको प्रतिवद्धता

  •  संवाददाता
  • सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित
    Advertisement

    पोखरा । गाउँको शिक्षा र स्वास्थ्य क्षेत्र विकासमा संस्थाले महत्वपूर्ण योगदान गर्ने सपोर्ट नेपाल–युकेका संस्थापकहरुले बताएका छन् । सपोर्ट नेपाल युकेका संस्थापक एवं सहारा युकेका संस्थापक अध्यक्ष नविन गुरुङको योजना तथा लगानीमा स्याङजा पुतलीबजार नगरपालिका वडा नं. ८ डाडाँस्वारामा सपोर्ट नेपाल युके कल्याण केन्द्रको नवनिर्मित भवन उद्घाटनका क्रममा संस्थापकहरुले यस्तो बताएका हुन् ।

    ८० लाख लागतमा बनेको कल्याण केन्द्रको भवन अरुण चौधरी फाउडेसनका संस्थापक अरुण चौधरी र सपोर्ट नेपाल युकेकी संस्थापक अध्यक्ष पोली स्कटले संयुक्तरुपमा उद्घाटन गरेका छन् । गाउँ फर्क अभियानलाई अगाडी बढाउन तथा गाउँको शिक्षा, स्वास्थ्य, खेलकुद विकासका लागि सेवा गर्न आउने पाहुनालाई वासको व्यवस्था गर्न कल्याण केन्द्र भवनको निर्माण गरिएको योजनाकार नविन गुरुङले बताए । गाउँ विकासको लागि उक्त भवनले ठुलो योगदान दिने उनको भनाई छ । होटलको व्यवस्था नभएका कारण गाउँमा सेवा गर्न आउने डाक्टर, इन्जिनियर, स्वयंसेवकलगाएतलाई गुणस्तरिय वासको आवश्यक रहेकाले भवन निर्माण गरिएको गुरुङले बताए । साथै समग्र गाउँको विकासलाई अगाडी बढाउन आफु प्रतिवद्ध रहेको उनले बताए ।

    उद्घाटन कार्यक्रमका प्रमुख अतिथि अरुण चौधरी फाउडेसनका संस्थापक अरुण चौधरीले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा अगाडी बढेका नविन गुरुङको साथ आफुले सधै दिने बताए । ‘गाउँमा भएका कठिनाई, समस्यालाई समाधान गर्छु भन्ने व्यक्तिलाई म साथ दिन्छु । नविन गुरुङ मेरो साथी पनि हुन् । असल काम गर्नेलाई मैले साथ किन नदिने ? गाउँमा भएका समस्याहरुलाई समाधान गर्नतर्फ हामी लाग्नुपर्छ । डाडाँस्वारा त एउटा नमुना मात्र हो यस्ता धेरै गाउँको विकास आवश्यक छ ।’ –चौधरीले भने ।

    त्यस्तै सपोर्ट नेपाल–युकेकी संस्थापक अध्यक्ष पोली स्कटले शिक्षा र स्वास्थ्यका लागि संस्था निरन्तर लागिरहने बताइन् । ‘नेपालको गाउँमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाउँदा हाम्रो टिम नै निकै खुशी छ ।’ –उनले भनिन् ।

    कार्यक्रममा अरुण चौधरीले डाडाँस्वारा विकासको लागि रु १ लाख रुपैयाँ सहयोग समेत गरेका थिए ।

    सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.