पोखरा । पोखरा २१ की भगवती लामिछानेले नामको मात्र लोकतन्त्र
भएको बताइन । उनले सत्ता र सक्तिको पावरमा हुनेको लागि मात्र
लोकतन्त्र आएको उनको धारणा छ । पछिल्लो समयमा नेपालमा
रोजगारको व्यवस्था नभएको भन्दै गण्तन्त्रको महसुस जनताले गर्न
नपाएको गुनासो सू७३घढसनाइन ।
अहिलेको व्यवस्था भन्दा राजतन्त्र ठिक रहेको सुनाउदै उनले देशमा
राजाको खाँचो रहेको औंल्याइन । नेपालमा रोजगारीको व्यवस्था
नभएको भन्दै नेपाली जनताले नेपालमा नै रोजगारी पाउने व्यवस्था
हुनूपर्ने बताइन ।
२१ का नै जिवन बहादुसर लामिछानेले गठबन्धन गरेर चुनाव लडनु भनेको
जनतालाई धोखा दिन७३घढस रहेको बताए । देश विकास गर्नको लागि नभइ
कुर्सी र सत्ताको लागि मात्र गठबन्धको गरिएको उनले सुनाए ।
‘अधिल्ला चुनावको घोषणा पत्र अनुसार कुनै पार्टीले पनि काम गरेको
छैनन,‘लामिछानेले भने,‘ठुला पार्टीले जनताको समस्या समाधान
गर्न तर्फ लागेको छैनन ।’
शैक्षिक क्षमता अनुसारको प्रविधीक शिक्षाको विकास नभएको कारण युवाहरु
विदेशीनुको बाध्यता रहेको बताए ।
जगनाथ पौडेल चुनावी मैदानमा होमीएको नेता पनि घरमा नआएको
गुनासो गरे । स्वतन्त्र, दुरदर्शी, जनता संगै हुने नेता हुनुपर्ने बताए ।
राजनितिलार्य पेशा नबनाइ समाजसेवाको रुपमा लिने खाले नेता हुनुपर्ने
बताए ।
कास्की क्षेत्र नम्वर २ ‘क’ का प्रदेश सभा सदस्यका उमेरद्धार बिजय बहाद७३घढसर
भण्डारीको घरदैलाको क्रममा पोखरा २१ जनताको समस्यामा आफ७३घढस सधै
संगै रहेको भन्दै शिक्षामा स७३घढसधार गर्ने बाचा गरे ।
ठ७३घढसला पार्टीले देश विकास नगरेको उनको धारणा राखे । भण्डारीले
जनताको समस्या ब७३घढसझेर विकास निर्माणको काम र ऐन निर्माण गर्न पहल
गर्ने धारणा राखे । पोखरा २१ स७३घढसन्तला खेतिको संभावना बढि रहेको
भन्दै भण्डारीले स७३घढसन्ताला खेतीको केन्द्र बनाएर विकास गर्ने योजना
रहेको स७३घढसनाए ।
प७३घढसराना सतmामा भएका पार्टीले देश बिकाश नगरेको, जनताको समस्याको
वास्था नगरेको आफ्नो र कार्यकर्ताको हितको लागि मात्र काम गरेको भन्दैै
ठ७३घढसला पार्टीले देश बनाउन नसक्ने भण्डारीलाई स७३घढसनाए । ‘उनले
भने,‘भण्डारी जस्ता य७३घढसवा र बिकासका योजना भएका नेतालाई भोट
दिन७३घढसपर्छ अब’ । य७३घढसवा उम्मेदवार विजय भण्डारीले जनताको समस्या र ग७३घढसनासो
स७३घढसन्दै मत मागेको थिए ।




