• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

क्रिस्टियानो रोनाल्डो भर्सेस लियोनल मेस्सी विश्वकप २०२२

  •  संवाददाता
  • बिहीबार , मंसिर ०८, २०७९ मा प्रकाशित
    Advertisement

    क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले आफ्नो पाँचौँ र सम्भवतः अन्तिम विश्वकप कतारमा खेल्दैछन् । पेरिस सेन्ट–जर्मेन क्लब र अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्ने ३५ वर्षीय मेस्सीले अक्टोबरमा २०२२ को विश्वकप आफ्नो अन्तिम हुने घोषणा गरेका थिए ।

    ३७ वर्षिय पोर्चुगिज खेलाडी रोनाल्डो भने अन्तर्राष्ट्रिय खेलको भविष्यबारे केही टिप्पणी गरेका छैनन् । उनी केही अघिसम्म म्यानचेस्टर युनाइटेडबाट खेलिरहेका भए पनि विश्वकपकै बीचमा क्लब छाडेका छन् ।

    एक दशकभन्दा बढी समयदेखि फुटबल संसारमा यिनै दुई खेलाडीको राज छ । पुरै फुटबल विश्व यी दुईमध्ये को महान् भन्ने बहसमा विभाजित छ । सम्भवतः उनीहरूको अवकाशपछि पनि यो बहस चलिरहनेछ ।

    विश्व फुटबलका यी दुई दिग्गज आफ्नो करियरको अन्तिम अवधिमा रहेकाले यहाँ यी दुई खेलाडीका पछिल्ला १७ वर्षका खेल प्रदर्शनको तुलना गरिएको छ ः

    राष्ट्रिय टोलीबाट खेल्दाको तथ्यांक 

    रोनाल्डोले हालसम्म १९१ अन्तर्राष्ट्रिय खेल खेलेका छन् भने मेस्सीले १६५ खेले । पूर्व रियल मड्रिड स्टार रोनाल्डोको अन्तर्राष्ट्रिय करियर सन् २००३ बाट सुरु भएको थियो, जबकि गत वर्ष बार्सिलोना छोडेर पेरिस गएका मेस्सीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल दुई वर्ष पछि हंगेरी विरुद्ध खेलेका थिए ।

    अन्तर्राष्ट्रिय खेलमा गोलको रेकर्डको हकमा रोनाल्डो उनका अर्जेन्टिनी प्रतिद्वन्द्वी मेस्सीभन्दा धेरै अगाडि छन् । भर्खरै म्यानचेस्टर युनाइटेड छाडेका रोनाल्डोले ११७ पटक गोल गरेर कीर्तिमान राखेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा मेस्सीको नाममा ९० गोल छन् ।

    दुवै खेलाडीले तिनको देशलाई आफू रहेको क्षेत्रको प्रमुख प्रतियोगिता जिताएका छन् । रोनाल्डोले सन् २०१६ मा युरोपियन च्याम्पियनसिप जिताए भने मेस्सीले ​सन् २०२१ मा कोपा अमेरिका जिताएका थिए ।

    विश्वकप इतिहास

    फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकपमा मेस्सीले १९ खेल खेलेका छन्, जुन उनका पोर्चुगिज प्रतिस्पर्धीभन्दा दुई बढी हो । यसमा पनि रोनाल्डोको गोल मेस्सीको भन्दा एक बढी अर्थात सात गोल छ ।

    तर, दुई खेलाडीमध्ये मेस्सी मात्रै विश्वकपको फाइनलमा पुगेका छन् । सन् २०१४ को ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिना फाइनल पुगेको थियो, जसमा सो टोली जर्मनीसँग अतिरिक्त समयमा १–० ले पराजित भएको थियो ।

    ब्राजिलमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेबापत गोल्डेन बल पाएका मेस्सीका लागि केही सान्त्वना भएको थियो । त्यसको विपरीत, रोनाल्डो सन् २००६ मा एक पटक सेमिफाइनल पुगेका छन् ।

    क्लब प्रतियोगितामा दुईको तुलना

    रोनाल्डोले सबै क्लब प्रतियोगिताहरूमा कुल ७०१ गोल गरेका छन् भने मेस्सीले ६९५ गोल गरेका छन् । रोनाल्डोले ६ गोल बढी गरेका भए पनि यी दुई खेलाडी फुटबल इतिहासमा क्लब स्तरमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीमा गनिन्छन् ।

    तर पोर्चुगिज खेलाडी रोनाल्डोले मेस्सी भन्दा १०० बढी खेल खेलेर ६ गोल बढी गरेका हुन् । पछिल्ला खेलहरूमा मेस्सीको औसत खेलमा गोल राम्रो छ ।

    तर, जब अरूलाई बल पास दिएर असिस्ट गोलको कुरा आउँछ भने ३५ वर्षीय अर्जेन्टिनाका खेलाडी मेस्सी रोनाल्डोभन्दा धेरै अगाडि छन् । मेस्सीले रोनाल्डोले भन्दा ५० प्रतिशतले बढी असिस्ट गोलमा सघाए ।

    बिहीबार , मंसिर ०८, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.