• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   सोमबार, भदौ २२, २०८३ | Monday 7th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • २ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • २ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • २ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • २ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

म्याग्दीमा गर्बुजाको तेस्रो प्रयासमा कांग्रेसबाट जित

  •  संवाददाता
  • शुक्रबार, मंसिर ०९, २०७९ मा प्रकाशित
    Advertisement

    प्रतिनिधि सभा सदस्यमा म्याग्दीबाट नेपाली कांग्रेसका खमबहादुर गर्बुजा विजयी भए। गर्बुजाको तेस्रो प्रयासमा भएको जित हो। म्याग्दीमा कांग्रेसको जितपछि एमालेको २३ वर्षे लामो विजयी यात्रा टुंगिएको छ।

    म्याग्दी कांग्रेस सभापतिसमेत रहेका गर्बुजाले एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई ४ हजार मतान्तर पछि पार्दै विजयी बनेका हुन्। गर्बुजाले २४ हजार २१ र एमालेका श्रेष्ठले २० हजार १ सय ८९ मत पाएका छन्।

    तेस्रो प्रयासमा सफल भएका गर्बुजा यसअघि २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचन र २०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेकै उम्मेदवारबाट पराजित भएका थिए। पहिलो पटक २०७० मा एमालेका नवराज शर्मासँग गर्बुजा ३ हजारभन्दा बढी मतले पराजित भएका थिए। शर्माले १५ हजार ९ सय ५५ मत गर्वुजाले १२ हजार ५ सय ९ मत प्राप्त गरेका थिए।

    दोस्रो पटक गर्बुजा २०७४ को निर्वाचनमा पनि एमालेसँगै पराजित भए। वाम गठबन्धनबाट एमालेका उम्मेदवार भूपेन्द्रबहादुर थापासँग करिब ३ हजार मतान्तरसहित गर्बुजापछि परेका थिए। थापाले २३ हजार ३ सय ८ मत र गर्बुजाले २० हजार ९ सय ८० मत प्राप्त गरेका थिए ।०६४ सालमा समानुपातिकतर्फ नाम सिफारिस भए पनि उनी निर्वाचित हुन सकेका थिएनन्।

    गर्बुजा कांग्रेसमा २०५४ सालदेखि आवद्ध भएका हुन्। बेलायती सेनाबाट अवकाश लिएर आएपछि उनले २०५४ सालमा तरुण दलको सदस्यता लिएका थिए। २०६७ सालमा भएको नेपाली कांग्रेस म्याग्दीको पाँचौ जिल्ला अधिवेशनबाट उपसभापति र २०७२ सालमा सम्पन्न छैठौं जिल्ला अधिवेशन र २०७८ सालमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भएका हुन्।

    म्याग्दीमा कांग्रेसको यो जित २३ वर्षपछिको जित हो। म्याग्दीमा २०५६ सालमा नेपाली सेनाका सेवा निवृत्त म्याग्दीका कर्नेल नारायणसिं पुन विजयी भएका थिए। उनको निधन भइसकेको छ। त्यसपछि भने म्याग्दीमा कांग्रेसले कुनै पनि निर्वाचनमा जित हात पार्न सकेको थिएन।

    गर्बुजाले निर्वाचित भएसँगैे यो आफ्नोमात्रै जित नभएर समग्र म्याग्दीवासीको जित भएको बताए। ‘म जनताको शासक होइन, सेवक भएर काम गर्ने छु, मेरो बुद्धि, वर्ग र सामथ्र्यले भ्याएसम्म म्याग्दीलाई विकासको मीठो फल चखाउने प्रयास गर्ने छु,’ उनले भने, ‘कतै म अल्मलिएँ वा लर्बरिएँ भने मलाई सचेत बनाउनुहोला।’

    म्याग्दीको प्रदेश सभाका दुवै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। प्रदेश सभा ‘१’ मा माओवादीका हरि भण्डारी र प्रदेश सभा ‘२’ मा रेशम जुग्जाली विजयी भएका हुन्।

    भण्डारीले एमालेका उम्मेदवार देवेन्द्रबहादुर कटुवाललाई ९ सय ७५ मतान्तरले पराजित गरेका हुन्। भण्डारीले १२ हजार ७ सय ४० र कटुवालले ११ हजार ७ सय ६५ मत प्राप्त गरे।

    जुग्जालीले एमालेका उम्मेदवार यामबहादुर गर्बुजालाई १ सय १ मत मतान्तरले पराजित गरे। जुग्जालीले ९ हजार ४ सय ५४ र गर्बुजाले ९ हजार ३ सय ५३ मत प्राप्त गरेका छन्।

    शुक्रबार, मंसिर ०९, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.