भारतीय राज्य उत्तर प्रदेशको मथुरा जे’लमा फाँ’सी घर मर्मत गर्न थालिएको छ । पाँ’सी घर मर्मत गरिनुको कारण हो त्यहाँ एउटा महिलालाई मृ’त्युद’ण्ड दिइँदै छ ।
स्वतन्त्र भारतको इतिहासमा पहिलोपकट कुनै महिलालाई फाँ’सी दिन लागिएको हो । शबनम नाम गरेकी एक महिलालाई मथुरा जे’लमा फाँ’सी दिन लागिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
जे’ल प्रशा’सनले भने ती महिलालाई मृ’त्युद’ण्ड दिन लागिएको हो भनेर प्र’स्ट रुपमा भनिसकेको छैन । तर, मथुरा जे’लमा महिलालाई फाँ’सी दिने व्यवस्था छ ।
मथुरा जेलमा एक सय ५० वर्ष अघि नै फाँ’सी घर बनाइएको थियो । यो जेलमा महिलालाई फाँ’सी दिने व्यवस्था रहे पनि भारत स्वतन्त्र भए यता यो जेलमा महिलालाई फाँ’सी दिइएको थिएन ।
हालै जे’ल प्रशा’सनले क’सुरदारलाई फाँ’सीमा झु’ण्ड्याउने जल्लादलाई दुई पटक फाँ’सी घरको निरी’क्षण गराएको बताइन्छ । उनकै सुझावका आधारमा फाँ’सी घरको मर्मत र फाँ’सीमा प्रयोग हुने डोरीसमेत मगाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अ’दालतले मृ’त्युद’ण्डको स’जाय सुनाए पछि शबनले राष्ट्रपति समक्ष क्षमा याचनाको निवेदन दिएकी थिइन् । राष्ट्रपतिले शबनमको क्षमा याचनालाई अस्वी’कार गरेका कारण उनलाई अदालतको आदेश अनुसार मृ’त्युद’ण्ड दिने बाटो खुलेको हो ।
उत्तर प्रदेश राज्यको अमरोहा जिल्लाको बावनखेडी गाउँकी शबनमले आफ्नो प्रेमी सलीमसँग मिलेर १५ अप्रिल २००८ मा आफ्नै आमा, बुवासहित परिवारका ७ जनाको निर्म’मतापूर्वक ह’त्या गरेकी थिइन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार शबनमले अंग्रेजी र भूगोल विषयमा एमए अध्ययन गरेकी छन् । तर उनका प्रेमी सलीमले पाँच कक्षासम्म मात्र अध्ययन गरेका छन् ।
उनीहरुबीचको सम्बन्धलाई परिवारले अस्वी’कार गरेपछि दुवै मिलेर शबनमको परिवारकै ह’त्या गर्ने यो’जना बनाइएको प्र’हरी अनु’सन्धानबाट खुलेको थियो ।
यो’जनाअनुसार उनीहरुले पहिला परिवारका सबै सदस्यलाई बे’होसीको औषधि खुवाएका थिए । बे’होस भएको मौका छोपी सबैलाई ब’ञ्चरो प्र’हार गरी ह’त्या गरिएको प्र’हरी अनु’सन्धानबाट खुलेको थियो ।
१५ जुलाई २०१० मा नै अमरोहा जिल्ला अ’दालतले शबनम र उनका प्रेमी सलिमविरु’द्ध मृ’त्युद’ण्डको फै’सला सुनाएको थियो । अदालतले फै’सला सुनाएको करिब ११ वर्षपछि सबनमलाई फाँ’सी दिन लागिएको हो ।




