गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ, दुर्घटनामा ६ जना घाइते भएका छन् । बुधवार साँझ जिल्लाको सदरमुकाम तम्घासबाट पराल्मी तर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडानम्बर१४ ठूलो पधेरा भन्ने दुर्घटनामा परेको हो ।
गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु
गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




