• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १८ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १८ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १९ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १९ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

कास्की एन प्याब्सन खेलकुद महोत्सव पोखरामा सुरु, खेलकुदको जग बलियो बनाउन अहम भूमिका खेल्ने– राखेप सदस्य सचिव घिसिङ

  •  संवाददाता
  • बुधबार, मंसिर २१, २०७९ मा प्रकाशित
    Advertisement

    मंसिर २३ गते सम्म सञ्चालन हुने उक्त खेलकुद महोत्सबको उद्घाटन राष्ट्रिय खेलकुद परिषद ९राखेप०का सदस्य सचिव टंकलाल घिसिङले गरेका हुन् । सो अवसरमा बोल्दै सदस्य सचिव घिसिङले बालबालिका लक्षित खेलकुद कार्यक्रमले खेलकुदको जग बलियो बनाउन अहम भूमिका खेल्ने बताए । “खेलकुदमा विद्यालयहरुको अग्रणी भूमिकाले नै राष्ट्रिय प्रतिभा प्राप्त गर्न सक्छ । राखेपले खेलकुदको विकासका लागि विद्यालयका संस्थाहरु संग सहकार्य र समन्वय गर्दै अघि बढ्न तयार छ”, उनले भने ।
    नेपालमा विद्यालयस्तरको राष्ट्रिय खेलकुदको अपरिहार्यता रहेको औंल्याउँदै सदस्य सचिव घिसिङले राखेपले त्यस्ता खेलकुद आयोजनाका लागि राखेपले योजना बनाएर अघि बढ्ने उल्लेख गरे । उनले खेलकुदको माध्यमबाट नै देश चिनाउने मात्रै नभई सिङ्गो जिवनका लागि समेत खेलकुद सबैका लागि उत्तिकै अपरिहार्य रहने बताए । एक अर्को प्रसङ्गमा उनले पोखरा आफैमा खेलकुदको जग बलियो शहरको रुपमा स्थापित रहेको उल्लेख गर्दै पोखरा म्याराथन र आहा रारा गोल्डकपले त्यसको जगलाई बलियो बनाउन उत्तिकै महत्वपूर्ण भूमिका खेलेको बताए ।

    सो अवसरमा सदस्य सचिव घिसिङले १३ औं एन प्याव्सन स्पोर्टस मिट अन्तर्गत सञ्चालन भएको खेलकुद महोत्सवको व्यानर उडाएर उद्घाटन गरेका थिए ।

    सोही कार्यक्रममा सदस्य सचिव घिसिङले एनप्याव्सन कास्कीमा आवद्ध विद्यालय ज्ञान ज्योती मावीमा कक्षा ८ मा अध्ययनरत अभिषेक तामाङलाई नगद र प्रशसापत्रले सम्मान गरे । अभिषेकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा फुल कन्ट्याक्ट करातेमा ४० केजी तौलतर्फ स्वर्ण पदक जितेका थिए ।

    त्यसै गरी कार्यक्रममा आफ्ना भनाई राख्दै नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा प्रदेश खेलकुद परिषद गण्डकीका संस्थापक सदस्य सचिव तेज बहादुर गुरुङले खेल जित्नका लागि मात्रै नभई सहभागिता हुनु नै ठूलो विषय रहेको बताउँदै सामाजिक जिवनमा समेत खेलकुदको भूमिका उत्तिकै अपरिहार्य रहने कुरामा जोड दिए । उनले खेलकुद विकासको मुल आधार विद्यालय नै रहेको बताउँदै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा गण्डकी प्रदेशले सातै प्रदेश मध्ये पहिलो स्थान प्राप्त गरी आम खेलप्रेमीहरुलाई गौरवान्वित बनाएको बताए ।

    एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा एन प्याव्सनका केन्द्रिय निवर्तमान अध्यक्ष ऋतुराज सापकोटा, केन्द्रिय सह अध्यक्ष सुभाष न्यौपाने, राखेप सदस्य राजेश कुमार गुरुङलगायतको सहभागिता रहेको थियो ।

    पोखरा रंगशलामा भएको उद्घाटन कार्यक्रममा एन प्याव्सनमा आवद्ध ४७ विद्यालयहरुले मार्च पास गरेका थिए । उक्त मार्चपासमा अञ्जुली वोर्डिङ स्कुल र युनिभर्स स्कुल प्रथम भएका छन् । त्यसै गरी कास्की मोर्डनाइज्डले द्वितिय स्थान प्राप्त गर्दा गण्डकी एकेडेमी तृतिय र लेभिन रेशिडेन्सियल बोर्डिङले चौथो स्थान प्राप्त गरेको छ ।

    खेलकुद महोत्सव अन्तर्गत नै १५०० मिटर छात्रतर्फको दौडमा चिल्ड्र्न एकेडेमीका अस्मित शिरपाली प्रथम, कास्की मोर्डनाइज्डका प्रमोद थापा द्वितिय र अक्सफोर्डका सफल गुरुङले तृतिय स्थान प्राप्त गरेका छन् । त्यसै गरी छात्र ८०० मिटर दौडमा एल।पि देवकोटा मेमोरियलकी छात्रा मेनुका अधिकारी प्रथम, ज्ञान ज्योती मावीकी पल्लबी नेपाली द्वितिय र चिल्ड्रेन एकेडेमीकी रिती बसेलले तृतिय स्थान हासिल गरेकी छन् ।

    ‘एन प्यावसन कास्कीको मान्यता–विद्यालयमा खेलकुदको अपरिहार्यता’ भन्ने मुल नाराका साथ सुरु भएको खेलकुद महोत्सवमा कास्कीका ४६ विद्यालयका ७ हजार विद्यार्थीहरुको सहभागिता रहेको कास्की प्यावसनका सचिव मानकाजी गुरुङले जानकारी दिएका छिन् । प्रतियोगितामा छात्रतर्फ फुटबल, छात्ररछात्रातर्फ भलिबल, बास्केटवल, व्याडमिन्टन, टेवुल टेनिस र एथलेटिक्सका खेलहरु सञ्चालन भइरहेका छन् । प्रतियोगितामा कक्षा १ देखि १० कक्षा सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाएको उक्त प्रतियोगिता करिव २५ हजारले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

    बुधबार, मंसिर २१, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.