• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

बिहान खाली पेटमा मह र किसमिस खानुका ५ अचम्मका फाइदाहरू

  •  संवाददाता
  • मङ्गलबार, मंसिर २७, २०७९ मा प्रकाशित
    Advertisement

    धेरै मानिसहरु आफ्नो दिन ड्राइ नट्सबाट सुरु गर्न मनपराउँछन् । विशेष गरी, फिटनेस प्रेमीहरूले बिहान चिया पिउनुको सट्टा रातभर भिजाएर राखेको नट्सहरु खाने गर्छन्, किनभने त्यसो गर्नु स्वास्थ्यको लागि धेरै फाइदाजनक मानिन्छ । बिहान खाइने ड्राई फ्रुटमध्ये सबैभन्दा सामान्य किसमिस हो । बिहान खाली पेटमा यसको सेवन गर्नु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तर के तपाईलाई थाहा छ, किसमिसलाई महमा मिसाएर बिहान सेवन गर्दा यो मिश्रणले अचम्मको स्वास्थ्य लाभ दिन्छ रु भारतकी क्लिनिकल न्यूट्रिशनिस्ट तथा डाइटिशियन गरिमा गोयलका अनुसार मह र किशमिश दुबै उत्कृष्ट सुपरफुड हुन्, जसमा शरीरका लागि आवश्यक पोषण हुन्छ र यसमा प्रशस्त मात्रामा औषधीय गुण पनि पाइन्छ । बिहान खाली पेटमा यसको सेवन गर्नाले धेरै स्वास्थ्य लाभहरू पाउन सकिन्छ । यसबारे जानकारी लिऔँ ।

    किसमिसमा प्रोटिन, आइरन, भिटामिन बी, म्यांगनीज, पोटासियम र डाइटरी फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसका साथै यसमा एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी गुण पाइन्छ, महको कुरा गर्दा यो पौष्टिक र औषधीय गुणको पावरहाउस हो । यसमा नियासिन र रिबोफ्लेभिन, एस्कर्बिक एसिड, प्यान्टोथेनिक एसिड प्रचुर मात्रामा पाइन्छ । यसका साथै यसमा शरीरका लागि आवश्यक पोषक तत्व जस्तै आइरन, म्याग्नेसियम, पोटासियम, जिंक, क्याल्सियम, आइरन, म्यांगनीज, फस्फोरस आदि प्रशस्त मात्रामा पाइन्छ । यसका अलावा महमा एन्टी इन्फ्लेमेटरी, एन्टि भाइरल, एन्टिअक्सिडेन्ट, एन्टी ब्याक्टेरियल, एन्टि–ब्याक्टेरियल जस्ता गुणहरु पनि पाइन्छ । किशमिश र मह एकसाथ सेवन गर्दा यसले शरीरमा भएको पौष्टिक तत्वको कमीलाई हटाउन मात्रै नभई धेरै स्वास्थ्य लाभहरू प्रदान गर्नुका साथै धेरै गम्भीर रोगको जोखिमलाई पनि कम गर्न मद्दत गर्छ ।

    मङ्गलबार, मंसिर २७, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.